नागरिक संवाददाता नागरिक संवाददाता
बंगलादेशबाट ५ हजार भाइल ‘रेमडेसिभिएर’ प्रदान
स्वास्थ्य
Clock ११ भदौ २०७७ | ३ मिनेट पाठ
बंगलादेशबाट ५ हजार भाइल ‘रेमडेसिभिएर’ प्रदान
कोभिड–१९का विरामीलाई उपचारमा प्रयोग गरिने औषधी ‘रेमडेसिभिएर’ ५ हजार भाईल शुक्रबार साँझ बंगलादेशबाट नेपाल आइपुग्ने भएको छ । बिहिबार बंगलादेश सरकारले नेपाल सरकारलाई ५ हजार भाईल ‘रेमडेसिभिएर’ हस्तान्तरण...
Whatsapp
निषेधाज्ञा तोड्ने पाँंच सय बढी कारबाहीमा
समाज
Clock ०४ भदौ २०७७ | १ मिनेट पाठ
निषेधाज्ञा तोड्ने पाँंच सय बढी कारबाहीमा
निषेधाज्ञा तोड्ने पाँंच सय ३७ जनालाई भक्तपुर प्रहरीले कारबाही गरेको छ। निषेधाज्ञा जारी गरेको पहिलो दिन यहाँं एक सय ८४ वटा सवारी साधनलाई पनि सडकका ठाउँंठाउँंबाट कारबाही गरेको हो।
Whatsapp
म्याद नाघेका समानहरु नष्ट
अर्थ
Clock ३२ साउन २०७७ | २ मिनेट पाठ
म्याद नाघेका समानहरु नष्ट
भक्तपुर नगरपालिका अनुगमन समितिले शनिबार नगरका विभिन्न ठाउँंहरुमा बजार अनुगमन गरी म्याद नाघेका समानहरु नष्ट गरिदिएको छ।
Whatsapp
भदौं ७ गतेसम्म सुनसरीमा निषेधीत क्षेत्र
समाज
Clock ३२ साउन २०७७ | १ मिनेट पाठ
भदौं ७ गतेसम्म सुनसरीमा निषेधीत क्षेत्र
सुनसरीमा भदौं ७ गतेसम्म निषेधित क्षेत्र थप गर्ने निर्णय गरिएको छ। जिल्लाका विशेषगरी शहरी क्षेत्रका समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार तेस्रोपटक भदौै ७ गतेसम्...
Whatsapp
बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी
प्रवास
Clock ३१ साउन २०७७ | २ मिनेट पाठ
बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी
कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती...
Whatsapp
बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण, १०९ डिस्जार्च
समाज
Clock २९ साउन २०७७ | १ मिनेट पाठ
बिहीबार थप ५२५ जनामा कोरोना संक्रमण, १०९ डिस्जार्च
नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार नियमित कोभिड-१९ प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो जानकारी दिएको हो।
Whatsapp
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
समाज
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
भक्तपुरको जगातीमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
Whatsapp
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड
स्वास्थ्य
Clock २० साउन २०७७ | २ मिनेट पाठ
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन्...
Whatsapp
गाईजात्रा व्यवस्थापनका लागि स्वयंसेवक
कला/साहित्य
Clock १८ साउन २०७७ | १ मिनेट पाठ
गाईजात्रा व्यवस्थापनका लागि स्वयंसेवक
भक्तपुरको गाईजात्रा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन हुने भएको छ । जात्रा भीडभाड नहोस भन्ने उद्देश्यका साथ स्वयंसेवक परिचालन हुने भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस