मदन ठाकुर मदन ठाकुर
आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा
समाज
Clock १७ असार २०८० | २ मिनेट पाठ
आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा
अबोध बालिकासहित आमाको हत्या गरी फरार भएको आशंका गरिएका बाबु छोरा अझै पनि पक्राउ परेका छैनन्। प्रहरीले खोजी कार्य जारी रहेको भए पनि दुवै जनामध्ये कोही पनि फेला नपरेको प्रहरीको भनाइ छ।
Whatsapp
अरुको खाताबाट पैसा निकाल्ने सात जना प्रहरी नियन्त्रणमा
समाज
Clock १५ असार २०८० | १ मिनेट पाठ
अरुको खाताबाट पैसा निकाल्ने सात जना प्रहरी नियन्त्रणमा
अरुको बैंक खाताबाट अनाधिकृत रुपमा पैसा निकाल्ने सात जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
गरुडा नगरपालिकामा तालाबन्दी
राजनीति
Clock १३ असार २०८० | १ मिनेट पाठ
गरुडा नगरपालिकामा तालाबन्दी
गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना ज...
Whatsapp
सर्लाहीमा नागरिकता लिन टोकन प्रणाली लागू
समाज
Clock १२ असार २०८० | १ मिनेट पाठ
सर्लाहीमा नागरिकता लिन टोकन प्रणाली लागू
जन्मसिद्धले नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएपछि सर्लाही जिल्ला प्रशासन कार्यालयमा थामिनसक्नुको भीड जम्मा भएको छ।
Whatsapp
विवादका बीच गरुडा र परोहा नगरपालिको बजेट प्रस्तुत
अर्थ
Clock १० असार २०८० | १ मिनेट पाठ
विवादका बीच गरुडा र परोहा नगरपालिको बजेट प्रस्तुत
रौतहटको गरुडा र गौर नगरपालिको आगामी आर्थिक वर्षको लागि विवादको बीच नगर प्रमुखले बजेट पेस गरेका हुन्।
Whatsapp
समृद्धिको लागि उत्पादन आवश्यक: प्रभु साह
राजनीति
Clock १० असार २०८० | १ मिनेट पाठ
समृद्धिको लागि उत्पादन आवश्यक: प्रभु साह
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उत्पादनमा वृद्धिले मौलापुर नगरपालिकामा समृद्धि ल्याउने बताएका छन्।
Whatsapp
जनताको सेवामा समर्पित हुन नेता नेपालको आह्वान
राजनीति
Clock १० असार २०८० | १ मिनेट पाठ
जनताको सेवामा समर्पित हुन नेता नेपालको आह्वान
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।
Whatsapp
बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार
समाज
Clock ०९ असार २०८० | १ मिनेट पाठ
बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार
बागमती नदीमा आएको बाढीका कारण फेसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।
Whatsapp
चोरीको मोटरसाइकलसहित एक पक्राउ
समाज
Clock ०७ असार २०८० | १ मिनेट पाठ
चोरीको मोटरसाइकलसहित एक पक्राउ
रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १० का १९ वर्षीय अर्जुन साह कानु रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस