मदन ठाकुर मदन ठाकुर
उपचारको क्रममा वडाध्यक्ष आलमको मृत्यु
समाज
Clock ०७ असार २०८० | १ मिनेट पाठ
उपचारको क्रममा वडाध्यक्ष आलमको मृत्यु
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलमको उपचारको क्रममा बिहीबार काठमाडौँमा मृत्यु भएको हो।
Whatsapp
रोकिएन चुरे क्षेत्रको अवैध दोहन
समाज
Clock ०६ असार २०८० | २ मिनेट पाठ
रोकिएन चुरे क्षेत्रको अवैध दोहन
चुरे क्षेत्रको अवैध दोहन रोकिएको छैन। चुरे क्षेत्रबाट व्यापक मात्रामा गिटी र ढुंगा चोरी भइरहेको छ। चुरेबाट अवैध रूपमा ढुंगा चोरी–तस्करी भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन्।
Whatsapp
जबरजस्ती करणी आरोपमा रौतहटबाट दुई पक्राउ, एक फरार
समाज
Clock ०५ असार २०८० | १ मिनेट पाठ
जबरजस्ती करणी आरोपमा रौतहटबाट दुई पक्राउ, एक फरार
जबरजस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। विभिन्न दुई घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिँदा एक जना भने फरार रहेका छन्।
Whatsapp
स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ
समाज
Clock ०५ असार २०८० | १ मिनेट पाठ
स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
रौतहटमा विद्युतीय राहदानीको काम बिहान सात बजेदेखि नै
समाज
Clock ०५ असार २०८० | १ मिनेट पाठ
रौतहटमा विद्युतीय राहदानीको काम बिहान सात बजेदेखि नै
राहदानी लिने जानेको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानीको काम गर्ने समयावधि थप गरेको छ।
Whatsapp
कटुवा पेस्तोलसहित रौतहटबाट दुई जना पक्राउ
समाज
Clock ०३ असार २०८० | १ मिनेट पाठ
कटुवा पेस्तोलसहित रौतहटबाट दुई जना पक्राउ
रौतहट प्रहरीले कटुवा पेस्तोलसहित सर्लाहीका दुई जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
सर्लाहीमा थुनुवा चिन्न थुनुवा ‘ड्रेसकोड’
समाज
Clock ०३ असार २०८० | १ मिनेट पाठ
सर्लाहीमा थुनुवा चिन्न थुनुवा ‘ड्रेसकोड’
टाढैबाट निगरानी गर्न र पहिचान गर्न सजिलो होस् भनेर थुनुवा पहिचानको लागि अलग्गै ड्रेसकोडको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Whatsapp
काम गर्न नपाएका ठेला मजदुरलाई नगर प्रमुखले गरे सहयोग
समाज
Clock ०२ असार २०८० | १ मिनेट पाठ
काम गर्न नपाएका ठेला मजदुरलाई नगर प्रमुखले गरे सहयोग
लगातार खडेरी बढिरहेको र अत्यधिक चर्को घामसँगै भएको उखर माउलो गर्मीले दैनिक ज्यालादारी मजदुरहरुको जीवन अत्यन्त कष्ठकर बन्न पुगेको छ।
Whatsapp
भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी
समाज
Clock ०२ असार २०८० | १ मिनेट पाठ
भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी
नियमानुसार भन्सार नतिरी जथाभावी भारतीय नम्बर प्लेटको गाडी संचालन गर्नेमाथि निगरानी गर्न थालिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस