मदन ठाकुर मदन ठाकुर
रौतहटमा करेन्ट लागेर दुईको मृत्यु
समाज
Clock ०२ असार २०८० | १ मिनेट पाठ
रौतहटमा करेन्ट लागेर दुईको मृत्यु
बौधिमाई नगरपालिका ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत् जडान गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।
Whatsapp
रौतहट र सर्लाहीमा सिंचाइको विशेष सुविधा: माधव नेपाल
राजनीति
Clock ३२ जेष्ठ २०८० | १ मिनेट पाठ
रौतहट र सर्लाहीमा सिंचाइको विशेष सुविधा: माधव नेपाल
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले रौतहट र सर्लाहीमा सिँचाइको विशेष प्याकेज ल्याइएको बताएका छन्।
Whatsapp
नेत्र ज्योतिको जग्गा खरिद मामिलामा जिल्ला प्रशासनले थाल्यो छानबिन
अर्थ
Clock ३१ जेष्ठ २०८० | २ मिनेट पाठ
नेत्र ज्योतिको जग्गा खरिद मामिलामा जिल्ला प्रशासनले थाल्यो छानबिन
नेपाल नेत्र ज्योति संघको जग्गा खरिद प्रकरण सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन प्रक्रिया अगाडि बढाएको छ।
Whatsapp
सर्लाहीमा नियन्त्रण बाहिर तस्करी
समाज
Clock ३१ जेष्ठ २०८० | १ मिनेट पाठ
सर्लाहीमा नियन्त्रण बाहिर तस्करी
नेपाल भारत सीमा क्षेत्रको विभिन्न ठाउँमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको डिएसपी खटाइएपछि सर्लाहीमा तस्करी झन् बढेको पाइएको छ।
Whatsapp
भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव
समाज
Clock ३१ जेष्ठ २०८० | ३ मिनेट पाठ
भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव
सर्लाहीको चन्द्र नगर गाउँपालिकाका पूर्व अध्यक्ष सवार भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा भएको छ।
Whatsapp
खडेरीले बकैया नदी सुक्यो
समाज
Clock २९ जेष्ठ २०८० | १ मिनेट पाठ
खडेरीले बकैया नदी सुक्यो
मधेश प्रदेशका चार ठूला खोलामा एक गनिने बकैया खोलाको पानी पूर्णतया सुकेको छ। कोशी, कमला, बागमती र बकैयालाई मधेश प्रदेशका ठूला खोलामा गनिने गरिएको छ।
Whatsapp
सर्पको टोकाइबाट सर्लाहीमा एक बालकको मृत्यु
समाज
Clock २९ जेष्ठ २०८० | १ मिनेट पाठ
सर्पको टोकाइबाट सर्लाहीमा एक बालकको मृत्यु
सर्लाहीको वागमती नगरपालिका १२ बथानेका कुमार विकको ४ वर्षीय छोरा सालिन विकको सर्पको टोकाइका कारण मृत्यु भएको हो।
Whatsapp
अबोध बालकलाई अभिभावकको जिम्मा
समाज
Clock २८ जेष्ठ २०८० | १ मिनेट पाठ
अबोध बालकलाई अभिभावकको जिम्मा
हराएको अबोध बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगाएको छ । करिब पाँच वर्षको बालकलाई फेला पारी रौतहट प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।
Whatsapp
रौतहट र सर्लाहीका दुई घरमा आगलागी
समाज
Clock २८ जेष्ठ २०८० | १ मिनेट पाठ
रौतहट र सर्लाहीका दुई घरमा आगलागी
सुख्खा मौसमको कारण बैठाको घरमा आगलागी भएको बताइएको छ। आगलागीबाट बैठाको घरको गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस