रौतहटमा लगातार बढी रहेको गर्मी र खडेरीका कारण पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या पर्न थालेको छ। खडेरीको समयमा पानीको चरम अभाव हुने हुँदा जीवजन्तुलाई पिउने पानीको समस्या भएको हाे।
रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि व...
रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यालय प्रमुख सिकिन्द्र साहले गर्दा पालिका अस्तव्यस्त बन्न पुगेको छ। जनप्रतिनिधिबिच फुट ल्याएर कार्यालय प्रमुख साहले आफूले चाहेजस्तो नगरपालिका चलाउन खोज्दा देवाही ग...
सर्लाहीमा प्रहरी र स्थानीयबिच झडप भएको छ। भारतबाट लुकाई छिपाइ मल खाद ल्याएर घरमा भण्डारण गरेको सूचनाको आधारमा प्रहरीले बरामद गर्न खोजेपछि प्रहरी र स्थानीयवासीबिच झडप भएको हो।
सर्लाहीको हरिवन नगरपालिका-११ बाट इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले सवारी साधनलाई चेकजाँच गर्ने क्रममा १८ लाख अवैध रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको ह...
केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।