रौतहटको गौर नगरपालिकाले जनताको गुनासो सुन्ने कार्यक्रम नियमित संचालन गरिरहेको छ। हरेक महिना कुनै एक वडामा जनतासित प्रत्यक्ष कुराकानी गर्ने र सम्भव भएसम्म समस्या तत्काल समाधान गर्ने प्रभावकारी कार्यक्र...
सर्वसाधारणलाई धम्क्याएर पैसा असुल गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बजारमा दिउँसै सर्वसाधारणलाई धाक धम्की दिई पैसा असुल गर्ने महोत्तरीका एक जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।
रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।
लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी नरेश राज सुवेदी र सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख एसपी तुला भण्डारीले तस्करी रोक्न मातहतका सबै युनिटलाई कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको...
चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।
चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।