गत स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट नगर प्रमुख पदमा प्रत्याशी दीपक यादव दलबलसहित नगरपालिका कार्यालयमा पस्न खोज्दा प्रहरी र आन्दोलनकारीबिच झडप भएको हो।
रौतहटको माधव नारायण नगरपालिका ४ मानपुर गाउँमा आइतबार भीषण आगलागी भएको छ। आइतबार दिउँसो करिब दुई बजेदेखि फैलिएको आगो करिब चार बजे नियन्त्रणमा आएको थियो।
अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना...