मदन ठाकुर मदन ठाकुर
नगरको नालामा स्ल्याब राख्न नगरपालिकाको निर्देशन
समाज
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
नगरको नालामा स्ल्याब राख्न नगरपालिकाको निर्देशन
सहरी विकास डिभिजन कार्यालयले गौर नगरपालिकामा निर्माण कार्य सम्पन्न भइसकेको तर खुल्लै रहेको नालामा स्ल्याब राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।
Whatsapp
नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
अर्थ
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
Whatsapp
सर्लाही र रौतहटमा रासायनिक मलको अभाव
अर्थ
Clock २७ मंसिर २०७९ | १ मिनेट पाठ
सर्लाही र रौतहटमा रासायनिक मलको अभाव
किसानलाई अत्याधिक मल चाहिने समयमा रासायनिक मलको हाहाकार देखिएको छ। सर्लाही र रौतहटमा रासायनिक मलको हाहाकार देखिएको हो।
Whatsapp
सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु
राजनीति
Clock २७ मंसिर २०७९ | १ मिनेट पाठ
सर्लाहीमा कुटपिटबाट एक वृद्धाको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका २, भेल्हीमा जग्गाको विषयमा विवादमा कुटपिट हुँदा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो।
Whatsapp
रौतहटको गौर बजार व्यवस्थित रुपमा सञ्चालनमा
समाज
Clock २६ मंसिर २०७९ | १ मिनेट पाठ
रौतहटको गौर बजार व्यवस्थित रुपमा सञ्चालनमा
गौर नगरपालिका २ मा रहेको पुरानो तरकारी बजार औपचारिक रुपमा संचालनम आउने सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख शम्भु साहले जानकारी दिए।
Whatsapp
रौतहटमा बढ्यो ट्रान्सफर्मर चोरीका घटना
समाज
Clock २६ मंसिर २०७९ | १ मिनेट पाठ
रौतहटमा बढ्यो ट्रान्सफर्मर चोरीका घटना
रौतहटमा ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएको छ। केही महिनादेखि लगातार ट्रान्सफर्मर चोरी भइरहेको र सोमवार पनि एउटा ट्रान्सफर्मर चोरी भएबाट यसको पुष्टि भएको छ।
Whatsapp
सिडिओ निरीह हुँदा प्राकृतिक स्रोतको जथाभाबी दोहन
समाज
Clock २५ मंसिर २०७९ | ४ मिनेट पाठ
सिडिओ निरीह हुँदा प्राकृतिक स्रोतको जथाभाबी दोहन
बसबरिया गाउँपालिका १ बागमती नदीमा खेतीयोग्य जमिन मासेर पचासदेखि साठी फिट गहिरो खनेर अवैधानिक तरिकाले मोबाइल क्रसर संचालन गरी ढुङ्गा, गिटी, बालुवा र ग्राभेल निकालिरहेको देखिएको छ।
Whatsapp
नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प
राजनीति
Clock २५ मंसिर २०७९ | २ मिनेट पाठ
नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प
रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ।
Whatsapp
कर्मचारी र तस्करको मिलोमतोमा सखाप हुँदै रौतहटको वन
समाज
Clock २५ मंसिर २०७९ | १ मिनेट पाठ
कर्मचारी र तस्करको मिलोमतोमा सखाप हुँदै रौतहटको वन
रौतहटको वनबाट काँचो रुख कटान भएको अवस्थामा दर्जनौँ ठुटो देखिएको छ। एकै ठाउँमा दर्जनौं रूख कटान गरिएको देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस