केही व्यक्तिहरु विद्यालयमा पुगेर शिक्षकमाथि पटक पटक अपशब्द प्रयोग गर्ने गरेको तथा अनाहकमा गाली गलौज गर्ने गरेको र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाई नभएकोले बाध्य भएर शिक्षकहरुले विद्यालयम...
गरुडा नगरपालिकाको सातौँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नगर प्रमुख कलवारले पहिलो चरणमा गरुडा नगरपालिकाका सबै सरकारी कार्यालय तथा होटलहरुमा चियामा प्रयोग हुने प्लास्टिकको कपमा...
रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद कलवारले गरुडा ५ महम्मदपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन्। एक समारोहबीच नगरप्रमुख कलवारले दुर्गा सामुदायिक प्राथमिक विद्यालय भवनको शिलान्यास गरे...
सर्लाहीको मलङवा र हरिवन नगरपालिकासँग दमकल रहेको छ। मलङवा नगरपालिकाको दमकल बिग्रिरहने हुनाले सबैभन्दा बढी हरिवन नगरपालिकाको दमकलले काम गर्नुपर्ने हुन्छ।
रौतहट र सर्लाहीको बिचमा बहने बागमती नदीमा उद्धार अभ्यास तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशको आयोजनामा शनिवार नुनथरमा अवस्थित बागमती नदीमा उद्धार अभ्यास कार्यक्रम भएको हो।
वर्षा सुरु भएसँगै रौतहटमा पनि रासायनिक मलको अभाव हुने संकेत देखिएको छ। लामो खडेरीले किसानको खेतको ब्याडमा धानको बेर्ना राम्ररी तयार नहुँदा ब्याडमा छर्नलाई नै मलको अभाव देखिन थालेको छ।
ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको...