रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सर्वसाधारणको गुनासो संकलन गर्नको लागि टोल फ्रि नम्बर सार्वजनिक गरेका छन्। गौर नगरपालिकाभित्र जडान भएका पोलबत्तीबारे गुनासो सुन्नका लागि नगर प्रमुख साहले...
बज्जिका भाषामा साहित्य सिर्जना गर्दै आएका बालसाहित्यकार अभिजित रामलाई एउटा राष्ट्रियस्तरको साहित्यिक संस्थाले प्रदेश बालप्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचन नेकपा एमालेबाट निर्वाचित हुने पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमाले जिल्ला समिति...
नेपालबाट भारत हुँदै बंगलादेशसम्म हुने गाईको तस्करीमा व्यापक जालझेल हुने गरेको पाइएको छ। शनिबार बिहान ३ बजेतिर सशस्त्र प्रहरीले समातेको तस्करीको गाई अन्ततः फेरि तस्करकै हातमा पुगेको घटनाले गाई तस्करहरु...
सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो।