मदन ठाकुर मदन ठाकुर
प्रशासकीय भवन बनाउने कार्यपालिकाको पहिलो निर्णय
समाज
Clock २६ जेष्ठ २०७९ | १ मिनेट पाठ
प्रशासकीय भवन बनाउने कार्यपालिकाको पहिलो निर्णय
रौतहटको गरुडा नगरपालिकाको पहिलो बैठकले प्रशासकीय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने र एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ।
Whatsapp
टाटासुमो रूखमा ठाेक्किदा पाँच जना घाइते
समाज
Clock २५ जेष्ठ २०७९ | १ मिनेट पाठ
टाटासुमो रूखमा ठाेक्किदा पाँच जना घाइते
चालक निदाएको कारण अनियन्त्रित भई नजिकैको रुखमा ठोकिएको प्रहरीले जनाएकाे छ। घाइते सबैको प्राथमिक उपचार भएको र अवस्था गम्भीर नभएकोले जनकपुर पठाइएको प्रहरीको भनाइ छ।
Whatsapp
चोरी भएका दुई मोटरसाइकल बरामद गरी सर्लाही प्रहरीले बुझाए धनीलाई
समाज
Clock २५ जेष्ठ २०७९ | १ मिनेट पाठ
चोरी भएका दुई मोटरसाइकल बरामद गरी सर्लाही प्रहरीले बुझाए धनीलाई
सर्लाही प्रहरीले दुई मोटरसाइकल धनीलाई बुझाएका छन्। चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गरी सम्बन्धित धनीको जिम्मा लगाइएको हो।
Whatsapp
निर्देशन विपरित विद्यार्थीसँग शुल्क उठाएपछि नगर प्रमुखद्वारा हस्तक्षेप
शिक्षा
Clock २५ जेष्ठ २०७९ | १ मिनेट पाठ
निर्देशन विपरित विद्यार्थीसँग शुल्क उठाएपछि नगर प्रमुखद्वारा हस्तक्षेप
रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जुद्ध माध्यमिक विद्यालयले निर्देशन विपरित शुल्क उठाएको गुनासो आएपछि विद्यालयमा पुगेर कागजपत्र नियन्त्रणमा लिएका छन्।
Whatsapp
लाखौँको अवैध सामानसहित ट्रक नियन्त्रणमा
समाज
Clock २० जेष्ठ २०७९ | १ मिनेट पाठ
लाखौँको अवैध सामानसहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरी रौतहटले लाखौँको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। रौतहटको बौद्धिमाई नगरपालिका बंकुलबाट सशस्त्र प्रहरीको टोलीले कबाड बोकेको ट्रकलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
Whatsapp
बिरामीलाई नौ महिना पहिले म्याद सकिएको स्लाइन पानी
स्वास्थ्य
Clock २० जेष्ठ २०७९ | १ मिनेट पाठ
बिरामीलाई नौ महिना पहिले म्याद सकिएको स्लाइन पानी
रौतहटको गौरमा रहेको सरकारी अस्पतालमा बिरामीलाई म्याद गुज्रिएको औषधि दिने गरिएको छ। सरकारी अस्पतालको सेवा र सुविधाको विषयमा व्यापक गुनासो बढेपछि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले शुक्रबार अस्पतालक...
Whatsapp
नगर प्रमुखमा पराजित उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित
राजनीति
Clock १९ जेष्ठ २०७९ | १ मिनेट पाठ
नगर प्रमुखमा पराजित उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित
सर्लाहीको बलरा नगरपालिको नगर प्रमुखमा पराजित नेपाली काँग्रेसका कौशलकिशोर सिंह राजपुत कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।
Whatsapp
दुई दिनदेखि हराएका ३ वर्षीय बालकको शव फेला
समाज
Clock १५ जेष्ठ २०७९ | १ मिनेट पाठ
दुई दिनदेखि हराएका ३ वर्षीय बालकको शव फेला
रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुर टोलमा एक बालकको शव भेटिएको छ। गत शुक्रबारदेखि हराइरहेका बालकको खोजीको क्रममा बालकको शव कुहिएको अवस्थामा भेटिएको हो।
Whatsapp
सर्लाहीमा कुकुरले १६ जनालाई टोक्यो
समाज
Clock १५ जेष्ठ २०७९ | १ मिनेट पाठ
सर्लाहीमा कुकुरले १६ जनालाई टोक्यो
सर्लाहीको हरिवनमा कुकुरले १६ जनालाई टोकेको छ। हरिवन नगरपालिका वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा ६ जनालाई छाडा कुकुरले टोकेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस