सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलेमतो र सर्लाही सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको...
रौतहटको गढिमाइ नगरपालिकाको नगर प्रमुख बन्न पटक पटक अनेक तिकडम गरेपनि प्रदेश सांसद शेष अब्दुल कलाम अजाद अन्ततः असफल भएका छन्। आजादको नगर प्रमुख बन्ने दोश्रो प्रयासलाई पनि नेपाली कांग्रेसका स्यामप्रसाद...
रौतहटको बौद्धिमाई नगरपालिकामा नेकपा एसले जित निकालेको छ। जसपा नेपालका प्रदेश सभाका सांसद किशोरी राय यादवका छोरा राजीव रंजन राय यादव नगर प्रमुख रहेको बौद्धिमाई नगरपालिकामा जसपा नेपालको गढलाई भत्काउँदै...
सर्लाही प्रहरीले करिब अढाई क्वीन्टल गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १३ स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा गा...
रौतहटको वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादी बहुमतसहित विजयी भएको छ। वृन्दावन नगरपालिमा प्रमुख, उपप्रमुख र अधिकांश वडाध्यक्षमा प्यानलसहित नेकपा एसले जित निकालेको छ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले मातृभाषामा शपथ लिएका छन्। दुर्गा भगवती गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय भलोहियामा आयोजित शपथ ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुल...