मदन ठाकुर मदन ठाकुर
गृहमन्त्री र पीडितबिच ७ बुँदे सहमतिपछि सिरहा, जनकपुर र वीरगञ्जको जनजीवन सामान्य बन्दै
समाज
Clock १६ साउन २०८३ | २ मिनेट पाठ
गृहमन्त्री र पीडितबिच ७ बुँदे सहमतिपछि सिरहा, जनकपुर र वीरगञ्जको जनजीवन सामान्य...
गत पाँच दिनदेखि विभिन्न घटनाका कारण तनावग्रस्त बनेको मधेस प्रदेश बिस्तारै सामान्य अवस्थातर्फ फर्किन थालेको छ।
Whatsapp
गृहमन्त्री गुरुङ मध्यरातमै गणेश यादवको घर पुगेर निष्पक्ष छानबिन र न्याय दिलाउने प्रतिबद्धता
समाज
Clock १६ साउन २०८३ | १ मिनेट पाठ
गृहमन्त्री गुरुङ मध्यरातमै गणेश यादवको घर पुगेर निष्पक्ष छानबिन र न्याय दिलाउने...
सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा सिरहाको औरही गाउँपालिका–२ तुलसियाही स्थित निवास पुगेका छन्।
Whatsapp
गृहमन्त्री गुरुङले मध्यरातमै यादवको घर पुगेर गरे सात बुँदे सहमति (पत्रसहित)
समाज
Clock १६ साउन २०८३ | १ मिनेट पाठ
गृहमन्त्री गुरुङले मध्यरातमै यादवको घर पुगेर गरे सात बुँदे सहमति (पत्रसहित)
सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ शुक्रबार मध्यरातमा सिरहाको औरही गाउँपालिका-२ तुलसियाहीस्थित निवास पुगेका छन्।
Whatsapp
शान्ति–सुरक्षा र सुशासनमा सरकार चुक्दै : ढिलो निर्णयले गहिरियो मधेसको असन्तोष
समाज
Clock १५ साउन २०८३ | ३ मिनेट पाठ
शान्ति–सुरक्षा र सुशासनमा सरकार चुक्दै : ढिलो निर्णयले गहिरियो मधेसको असन्तोष
सुनसरी घटनाको प्रभाव मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा पनि देखिएको छ।
Whatsapp
मधेसमा बढ्दो तनावपछि उच्च सुरक्षा सतर्कता, प्रहरी र सशस्त्रका दुई एआईजी जनकपुरमा परिचालित
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
मधेसमा बढ्दो तनावपछि उच्च सुरक्षा सतर्कता, प्रहरी र सशस्त्रका दुई एआईजी जनकपुरमा...
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल प्रहरीका एआईजी हिमालय श्रेष्ठ र सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर जनकपुर पुगिसकेका छन्।
Whatsapp
एमाले त्यागेर आजपामा लागेका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त
राजनीति
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
एमाले त्यागेर आजपामा लागेका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त
रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं. ४ का वडाध्यक्ष राम प्रवेशप्रसाद कुर्मी पदमुक्त भएका छन्।
Whatsapp
मृतक गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आज सिरहा आउन सक्ने
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
मृतक गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आज सिरहा आउन सक्ने
सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवका परिवारलाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज सिरहा आउने तयारी रहेको बुझिएको छ।
Whatsapp
सर्लाहीको बरहथवामा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
सर्लाहीको बरहथवामा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा
सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
सुनसरी-सिरहा घटनाको विरोधमा मलंगवा बन्द, हिन्दु सम्राट सेनाको प्रदर्शन
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
सुनसरी-सिरहा घटनाको विरोधमा मलंगवा बन्द, हिन्दु सम्राट सेनाको प्रदर्शन
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज तथा सिरहामा भएको घटनाको विरोधमा हिन्दुवादी संगठन हिन्दु सम्राट सेनाले शुक्रबार बिहानदेखि सदरमुकाम मलंगवा बजार बन्द गराएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस