मदन ठाकुर मदन ठाकुर
गहवामाई मन्दिरको रथयात्रा (तस्बिरहरू)
समाज
Clock १३ असार २०८२ | १ मिनेट पाठ
गहवामाई मन्दिरको रथयात्रा (तस्बिरहरू)
श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो।
Whatsapp
लागुऔषधको ‘ट्रान्जिट हब’ बन्दै वीरगञ्ज, भत्काउँदै प्रहरी
अपराध
Clock १२ असार २०८२ | २ मिनेट पाठ
लागुऔषधको ‘ट्रान्जिट हब’ बन्दै वीरगञ्ज, भत्काउँदै प्रहरी
पर्सा प्रहरीले बिहीबार करिब एक करोड मूल्य बराबरको तीन क्विन्टलभन्दा बढी प्रतिबन्धित लागु औषध चरेस बरामद गरेपछि देशको आर्थिक राजधानी वीरगन्ज लागु औषधको ओसारपसारका लागि प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै...
Whatsapp
सर्लाहीमा टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
सर्लाहीमा टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी
लालबन्दी–जब्दी सडकखण्ड अन्तर्गतको लालबन्दी नगरपालिका वडा नम्बर ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिर नजिक बुधबार राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको हो।
Whatsapp
शुक्रबार गहवामाईको रथयात्रा, वीरगन्जमा ‘हाई अलर्ट’
धर्म/संस्कृति
Clock ११ असार २०८२ | २ मिनेट पाठ
शुक्रबार गहवामाईको रथयात्रा, वीरगन्जमा ‘हाई अलर्ट’
नेपाल र भारतका हजारौं श्रद्धालु सहभागी हुने अनुमान गरिएको उक्त रथयात्रा शुक्रबार भव्यताका साथ निकाल्ने तयारी भइरहेको छ।
Whatsapp
उखु किसानको चेतावनी: सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्छौँ
समाज
Clock ११ असार २०८२ | २ मिनेट पाठ
उखु किसानको चेतावनी: सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्छौँ
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उखु उत्पादनमा दिँदै आएको अनुदान कटौती गरेपछि देशभरका किसानहरू आन्दोलित भएका छन्।
Whatsapp
रक्सौलमा ह्यान्ड ग्रिनेट भेटिएपछि दुवैतिर सुरक्षा व्यवस्था कडा
अपराध
Clock ११ असार २०८२ | १ मिनेट पाठ
रक्सौलमा ह्यान्ड ग्रिनेट भेटिएपछि दुवैतिर सुरक्षा व्यवस्था कडा
एसएसबीका जवानहरूले ह्यान्ड ग्रिनेट फेला परेको क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन् ।
Whatsapp
डुवानबाट बचाउन वीरगञ्जमा नाला सफाइ तीब्र
समाज
Clock १० असार २०८२ | २ मिनेट पाठ
डुवानबाट बचाउन वीरगञ्जमा नाला सफाइ तीब्र
वीरगञ्जको प्रमुख सहरी क्षेत्र गीता मन्दिरदेखि प्रहरी बिटसम्मको नाला, राष्ट्रिय वाणिज्य बैंकको पछाडि रहेको नालाको सरसफाइ कार्य सम्पन्न भइसकेको महानगरले जनाएको छ ।
Whatsapp
मुख्यमन्त्रीको छड्के अनुगमन: बढी कर असुल्ने तीन पक्राउ
समाज
Clock १० असार २०८२ | १ मिनेट पाठ
मुख्यमन्त्रीको छड्के अनुगमन: बढी कर असुल्ने तीन पक्राउ
नेपालको मुख्य व्यापारिक नाकाको वीरगन्जस्थित सुख्खा बन्दरगाह हुँदै परवानीपुरसम्मको सडकखण्डमा मुख्यमन्त्री सिंहले छड्के अनुगमन गरेका थिए।
Whatsapp
वीरगञ्ज महानगरको बजेट ३ अर्ब २२ करोड, पूर्वाधार र पर्यटनमा जोड
अर्थ
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
वीरगञ्ज महानगरको बजेट ३ अर्ब २२ करोड, पूर्वाधार र पर्यटनमा जोड
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस