रौतहटको फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल प्रसाद यादव निलम्बनमा परेपछि नगरपालिकाको कुनैपनि कार्यमा सहमति जुट्न सकेको छैन। नगरका सबै कामकाज अहिले अस्तव्यस्त बनेका छन्।
रौतहटका एक युवकको भारतको बिहारमा गोली हानी हत्या गरिएको छ। रौतहट सदरमुकाम गौर नगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहको भारतको रमगढवामा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका हुन्।
रौतहटका एक युवकको भारत बिहारमा गोली हानी हत्या गरिएको छ। रौतहट सदरमुकाम गौर नगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहकाे भारतको रमगढवामा अज्ञात समूहकाे गोली प्रहारबाट हत्या गरिएकाे हो।
रौतहटको राजदेवी नगरपालिका-४ की ११ वर्षीया जुली साह र १२ वर्षकी रिसा साह साथीहरुसँग झिझिया गीत गाउन सुरु गर्छन् – ‘चल चल गे डैनी बर्हमतर, तोरा बेटबाके खबौ बर्हमतर’
दसैँको समयमा पनि तलब नपाएपछि रौतहटका शिक्षक चिन्तित भएका छन्। शुक्रबारदेखि विद्यालयहरुमा दसैँ बिदा सुरु भएको छ। चाडपर्व घर आँगनसम्मै आइपुग्दा पनि रौतहटका विभिन्न नगरपालिकाले विद्यालयका शिक्षक तथा कर्म...