रौतहटको उत्तरी क्षेत्रमा केही दिनदेखि जंगली हात्तीले आतंक मच्चाउन थालेको छ। चन्द्रपुर नगरपालिकाका केही वडाहरुमा वनबाट समूहमा आएका हात्तीहरुले बालीनालीमा क्षति पुर्याउँदा किसानहरु चिन्तित बनेका छन्।
रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू...
रौतहटको गरुडा बजारस्थित एनआइसि एसिया बैंकको शाखा प्रबन्धकसहित कर्मचारीले ग्राहकसित ठगी गरेको भन्दै उजुरी परेपछि अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा तिन जनाले उजुरी दिएपछि जिल्ला...
सर्लाही सदरमुकाम मलंगवाको स्थिति सामान्य हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिउँसोको समयमा कर्फ्यु हटाएपछि सदरमुकाम मलंगवाको बजार क्षेत्रमा विस्तारै चहलपहल हुन थालेको देखिएको छ।