मदन ठाकुर मदन ठाकुर
स्थानीय तहबाट प्रहरी युनिटले रकम लिएको खुलासा
समाज
Clock ०८ भदौ २०८० | ३ मिनेट पाठ
स्थानीय तहबाट प्रहरी युनिटले रकम लिएको खुलासा
रौतहटमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभिन्न युनिटले स्थानीय तहबाट रकम लिने गरेको महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनबाट खुलासा भएको हो।
Whatsapp
ट्रकको ठक्करले महिलाको मृत्यु, ठक्कर दिने ट्रकमा आगजनी
समाज
Clock ०७ भदौ २०८० | १ मिनेट पाठ
ट्रकको ठक्करले महिलाको मृत्यु, ठक्कर दिने ट्रकमा आगजनी
चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि आक्रोशित भएका पीडितहरुले ट्रकमा आगजनी गरेका हुन्।
Whatsapp
नाकामा पैसा असुल्ने सशस्त्र जवान जोगाउने चलखेल
समाज
Clock ०६ भदौ २०८० | २ मिनेट पाठ
नाकामा पैसा असुल्ने सशस्त्र जवान जोगाउने चलखेल
हातमा लिएको पैसालाई लुकाउँदै गरेको अवस्थालाई सुर्ती लुकाएको भनी बयान दिन सशस्त्र एसपी रेग्मीले बस्नेत र गिरीलाई सिकाएको स्रोतको दाबी छ।
Whatsapp
सशस्त्र प्रहरी तस्कर उम्काउने, नेपाल प्रहरी समाउने
समाज
Clock ०४ भदौ २०८० | २ मिनेट पाठ
सशस्त्र प्रहरी तस्कर उम्काउने, नेपाल प्रहरी समाउने
रौतहटका सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा फस्टाएको छ। यहाँ तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने र नेपाल प्रहरले तस्कर समाउने खेल चलिरहेको छ।
Whatsapp
उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी
अर्थ
Clock ०२ भदौ २०८० | २ मिनेट पाठ
उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग स...
Whatsapp
नेपाली युवकको भारतीय भूमिमा भेटियो शव
समाज
Clock ०१ भदौ २०८० | १ मिनेट पाठ
नेपाली युवकको भारतीय भूमिमा भेटियो शव
एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।
Whatsapp
सरकारको मधेश विरोधी व्यवहारले तराई वर्षेनी डुबानमा पर्छ: प्रभु साह
राजनीति
Clock ३२ साउन २०८० | १ मिनेट पाठ
सरकारको मधेश विरोधी व्यवहारले तराई वर्षेनी डुबानमा पर्छ: प्रभु साह
सरकारको निरन्तर मधेश विरोधी व्यवहारका कारण तराई मधेशमा वर्षेनी डुबानको समस्या हुने गरेको आम जनता पार्टीका अध्यक्ष तथा साँसद प्रभु साहले बताएका छन्।
Whatsapp
चोरीको ४२० बोरा मलसहित पाँच जना पक्राउ
समाज
Clock ३१ साउन २०८० | १ मिनेट पाठ
चोरीको ४२० बोरा मलसहित पाँच जना पक्राउ
कृषि सामग्री कम्पनी लिमिटेडको मल चोरीको आरोपमा रौतहट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनीमार्फत कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजबाट शाखा कार्यालय...
Whatsapp
दलित युवकको मृत्युबारे गहन अनुसन्धान गरिने
समाज
Clock ३१ साउन २०८० | १ मिनेट पाठ
दलित युवकको मृत्युबारे गहन अनुसन्धान गरिने
रौतहटको कटहरियामा मृत अवस्थामा फेला परेको युवकको मृत्युबारे गहन अनुसन्धान गरिने प्रहरीले जनाएको छ। कटहरिया नगरपालिका ८ पोखरियाबाट बलुवा जाने बाटोको छेउमा फेला परेको दलित युवकको मृत्युको विषयमा रौतहट प...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस