अरबमा काम गर्ने गरिबका सन्तति आफूले कमाएको सम्पत्ति वैधानिक बाटोबाट नेपाल पठाउँछ भने सुशिक्षित समूहले नेपालमा रहेको नगद गैरकानुनी विधिमार्पmत विदेश ल्याउँछ । नेपालबाट पैसा ल्याएर विदेशमा व्यापार सुरु...
संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो ज्ञानलाई मानव हितमा खर्चिनु नै बौद्धिक पलायनताको प्रथम मन्त्र भएकाले विदेशमा बस्ने र स्वदेशमा रहने बौद्धिक ब्यक्तित्वबीच विज्ञानका सम्भाब्य क्षेत्रमा सहकार्यको थाल...
सरकार तथा ठूला राजनीतिक दल भ्रष्टहरूको संरक्षणमा लागेको अवस्थामा नागरिक समाज र पत्रकार जगत् अनियमितता उजागर गर्न एकजुट भएको देखियो । मिडिया र नागरिक समाज एकजुट हुँदा ज्ञानेन्द्रको निरंकुशताको सहज अन्त...
नेताहरूले लोकमानलाई भ्रष्ट देखेनन् अनि उसलाई अख्तियारको आयुक्त बनाए भन्ने हँुदै होइन बरु आफूहरूभन्दा पनि अधिक अनैतिक कार्कीको नजरमा आफूहरू सफा नै देखिने भएकाले उनले आफूहरूलाई कारबाही गर्न नसक्ने ठहर ग...
भ्रष्टाचारी सावित व्यक्तिले समेत चुनाव लड्न पाउने गरी कानुन संशोधन गर्ने सांसद राधेश्याम अधिकारीले नेतृत्व गरेको अभियानमा लाग्ने अधिकांश सांसद कांग्रेस समर्थित हुनुका अतिरिक्त खुमबहादुर निकटस्थ रहनुले...
बौद्धिकताको खोल ओडेर संविधानलाई पंगु बनाए बाबुरामले। दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीको दयनीय प्रस्तुतिपछि चुनावको नतिजा नमान्ने निर्णय गर्न पार्टीलाई बाध्य बनाए उनैले।
न्यायको सर्वमान्य पारदर्शिताको सिद्धान्तलाई कुण्ठित गर्ने गरी लेखिएको कर फर्छ्योटसँग सम्बन्धित कानुन संविधानको लिखत र भावना दुवैको प्रतिकूल भएकाले त्यस्ता ऐन प्रारम्भदेखि नै बदर गरी थप उत्खनन् गर्न आव...
भ्रष्टाचारको अभियोगमा गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा संलग्न फाइलको प्रारम्भिक अध्ययनले उनले ३ अरब २ करोड रुपियाँ अनियमितता...
शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले मार्नु एउटा उदाहरणका रूपमा लिन सकिन्छ। मुक्तिनाथ जस्ता हजारांै शिक्षित व्यक्ति देशभर हुँदा हुन त माओवादीले कति मुक्तिनाथ मार्न सक्थे?