च्यातिएका मतपत्र पन्छाएर बाँकी भोट गणना गरी ९० मत निर्णायक भए/नभएको निर्क्योल गर्नुको बदला हतारमा अर्को चुनावको मिति तोकेबाट नै आयोगको नेतृत्व परिपक्व नभएको देखियो।
भरतपुर महानगरमा माओवादी उम्मेदवारलाई मतदान गर्न कांग्रसेले गरेको आह्वानले नेपाली कांग्रेसलाई दीर्घकालीन नोक्सान बेहोर्नुपर्ने देखिन्छ। उक्त कुरा अन्य दलको हकमा पनि त्यत्तिकै सत्य रहेको बेहोरा दोहोर्य...
प्रधानन्यायाधीशका रूपमा सुशीलाको हजारौँ खराबी खोज्न सकिन्छ तर उनलाई कसैले पनि आर्थिकरूपले भ्रष्ट भन्न सक्दैन। निरपेक्ष जनताको नजरमा उनी महाभियोग खेप्नुपर्ने खराब आचरणकी न्यायमूर्ति हुँदै होइनन्।
अमेरिकाका राष्ट्राध्यक्षले आधा शताब्दीअघि संसारकै गरिब मुलुक नेपालका राजालाई एयरपोर्टमै स्वागत गरे। तर छिमेकी भारतले अहिले पनि हाम्रा राष्ट्राध्यक्षलाई राज्यमन्त्रीबाट आतिथ्य दिनुलाई नेपालको महत्व स्ख...
स्ववियु हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने बाटो बन्द गर्ने हो भने भिन्न कुकर्मबाट रकम कुम्ल्याएका ‘डन’हरुले नेताको बोलकबोल बमोजिमको रकम तिरेर उच्च राजनैतिक तहमा पुग्ने सम्भावना रहन्छ।
जसरी सावधानी अपनाउँदा, गाडीलाई दुरुस्त राख्दा, बाटो नियमित मर्मत गर्दा सवारी दुर्घटना न्यून गर्न सकिन्छ त्यसैगरी खानपान तथा वातावरणीय परेजले क्यान्सरलाई केही नियन्त्रित गर्न भने अवश्य सकिन्छ।
विश्वेश्वरप्रसाद कोइराला संयुक्त राज्य अमेरिकामा क्यान्सरको इलाज गर्न आउँदा त्यहाँ अध्ययन तथा पेशा गर्ने नेपालीले परामर्शका क्रममा आफूहरूले देशमा प्रजातन्त्र पुनस्र्थापनाका खातिर के कसरी योगदान गर्न स...
राजनीतिक निष्ठामा अडिग हुँदा गणेशमान, कृष्णप्रसाद तथा मनमोहन अधिकारी बनिने तर मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिगत स्थार्थमा लागे गिरिजाप्रसाद तथा कमल थापा बन्न सकिने नेपाली दलीय व्यवस्थाले देख...
प्रम सुशील कोइरालासँग मरिहत्ते गरी छोरालाई जागिर दिलाउने रामचन्द्र पौडेलले श्रीमती सभासद् बनाएकामा शेरबहादुरको कसरी विरोध गर्ने? अनि श्रीमतीलाई मन्त्री बनाउन मरिहत्ते गर्ने बाबुरामले सन्तानलाई रोजगारी...