देशको संविधान निर्माणदेखि अरुण आयोजना स्थगनसम्ममा देखिएको विदेशी पैसाको दुरुपयोगलाई मध्यनजर राख्दै सरकारले सन्देहास्पद कार्यमा संलग्न एनजिओ बन्द नगर्ने हो भने देश सञ्चालन जनप्रतिनिधिको बदला विदेशी एनज...
चीनमा ऊर्जा संकट नरहेको र भारत आफँै आणविक भट्टीमार्फत बिजुली उत्पादन गर्न तल्लीन रहेको अवस्थामा नेपालले बिजुली बेचेर अर्थोपार्जन गर्ने सोच राख्नुलाई कच्चा खेलभन्दा अन्यथा नहोला।
मधेसीहरुको बाहुल्य भएका राज्यमा आफ्नो बोलवाला रहने भएकाले सदैव काठमाडौँसँग लेनदेन गर्न सकिने मधेसी नेताहरुको ठहरले वर्तमानको सीमांकन तोकिएको बुझ्न कठिन रहेन। तर, वर्तमान सीमा पुनर्लेखनले मधेसी जनतामा...
सुजाता कोइरालाको इलाजका लागि सरकारले ५० लाख आर्थिक सहयोग गर्ने निर्णयविरुद्ध ओर्लिए स्वास्थ्य मन्त्री गगन थापा कांग्रेसकै मन्त्रीले सार्वजनिक विरोध गरेपछि अन्यत्रले सुजाताको खेदो खन्नु अन्यथा भएन। सा...
आवश्यक नियम कानुन बनाएर खराब पद्धतिलाई व्यवस्थित बनाउनुको बदला फलानो कुरा गरेँ भनेर सामाजिक सञ्जाल र मेडियामा क्षणिक लोकप्रिय बन्न सकिएला तर मुलुकको दुर्दशा भने सुधार्न नसकिने यथार्थ उदायमान राजनीतिज्...
यस पंक्तिकार बस्ने संयुक्त राज्य अमेरिकाको सहरमा आजकल कुखुराको अण्डा गोटाको नेपाली पाँच रुपियाँमा पाइन्छ । त्यस्तै गाईको दूध लिटरको पचास रुपियाँ पर्छ । स्थानीय चामल काठमाडौंको बजारभन्दा सस्तोमा पाइन्छ...