जुगेश्वरहरूको गुनासो आरक्षले आफूहरूलाई गल्ती गर्दा सजाय गरेको, जरिवाना तिराएको भन्दा पनि आरक्षका जनावरले आफूहरूलाई दुःख दिँदा भने आरक्ष प्रशासन मौन रहने गरेकोप्रति छ।
पुतलीमाया लो रसुवाकै ज्याङलाङ, आलडाँडाकी बासिन्दा हुन्। सन्तानलाई टन्न खुवाउन भनेर आफूले गाँस कटाएर किनेको जग्गा बिर्ता रहेछ। नापीका बेला उनीहरूलाई आफू पनि जानुपर्छ भन्ने थाहै भएन।
लामो समयदेखि अशान्त मध्यपूर्व थप सङ्कटमा जाकिँदो छ। यतिबेला विश्वको एक मात्र यहुदी बाहुल्य राष्ट्र इजरायल तीन वटा प्रभावशाली छापामार संगठनसँग एकैसाथ भिडिरहेको छ।
मुलुकमा न्यायिक र अर्धन्यायिक निकायले गर्ने सबै फैसला कार्यान्वयन भएका छैनन्। एकातिर नेताहरू संसद् र सार्वजनिक कार्यक्रमहरूमा भाषण ठोकिरहने, विभिन्न पदमा कायम रहने तर सुरक्षाकर्मी भने तिनलाई ‘फरार’ दे...
कुनै एक व्यक्तिदेखि परिवार हुँदै कुनै सङ्गठित निकाय र मुलुकसम्म सुव्यवस्थितरूपले सञ्चालन गर्न बजेट आवश्यक पर्छ। एकातिर स्रोतको पहिचान, त्यसको सही सदुपयोग र उचित व्यवस्थापन जरुरी हुन्छ भने अर्कोतिर व्य...