एक साता अघिसम्म उपत्यकामा हरेक दिन कुनै न कुनै समयमा पानी पर्र्यो। र, सर्वसाधाणले मौसमको अवस्थाबारे टिप्पणी पनि गरे, 'यसपटक गर्मी नै हुँदैन कि क्या हो? चिसो हुन्छ ।' त्यतिबेला मनसुन नै सुरु भयो भन्ने...
समृद्घ नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पु¥याउने उद्देश्यले सरकारले बिहीबार साढे दुई खर्ब रुपैया बजेटको चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना स्वीकृत गरेको छ । यसको प्रभावकारी कार्यान्वयनबाट...
साँच्चै राजधानीलाई प्रदूषणमुक्त बनाउने हो भने डिजेलबाट चल्ने ठूल–ठूला बस होइन, विद्युत्बाट चल्ने बस प्रवर्द्धन गर्नैपर्छ। यो नेपालको मात्र होइन, विश्वकै माग हो।
जंगली हात्ती आक्रमणबाट मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भयो। तीन जना गम्भीर घाइते भए। कात्तिक अन्तिम सातादेखि चैत दोस्रो सातासम्म नवलपरासीका विभिन्न क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट नौ जनाको म...
सरकारले संवैधानिक व्यवस्थाअनुसार सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपयोगको अधिकार स्थानीय तहलाई दिएपछि वनलाई राष्ट्रिय स्रोतका रुपमा राख्ने कि नराख्ने भन्ने बहस सुरु भएको छ।
चट्याङबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सरकारले देशका नौ स्थानमा चट्याङमापन तथा पूर्वानुमान केन्द्र स्थापना गर्ने भएको छ। विश्व बैंकको करिब अढाइ अर्ब ऋण तथा अनुदानमा चट्याङ मापन सञ्जाल स्थापना ग...
हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्।