कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमणको उपलब्धी दक्षिण तिर जाँदा पुण्डरी चन्दन लगाउने र उत्तरतिर जाँदा मानसरोबरमा डुबुल्की मार्ने मात्रै भएको टिप्पणी गरेका...
नेकपा एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनको तयारी पूरा भएको प्रचारप्रसार उपसमिति संयोजक शैलेश लामाले बताए।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नाम विधिसंवत रुपमा प्रदेशसभामा दुई तिहाई बहुमत पुर्याएर मात्रै परिवर्तन हुन सक्ने बताएका छन्।