विनोद सुवेदी विनोद सुवेदी
हत्या अभियोगमा पूर्व वडाअध्यक्ष सहित ७ जना दोषी ठहर
समाज
Clock ०४ चैत्र २०७९ | २ मिनेट पाठ
हत्या अभियोगमा पूर्व वडाअध्यक्ष सहित ७ जना दोषी ठहर
विराटनगर १४ का ५५ वर्षीय समानन्द यादवको हत्या गरेको अभियोग लागेका विराटनगर महानगरपालिका १४ का पूर्व वडाअध्यक्ष वलदेव यादवसहित ७ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ।
Whatsapp
‘कोशी प्रदेश’ नामाकरण विरुद्ध आन्दोलनमा उत्रिएका दुई जना पक्राउ
समाज
Clock ०२ चैत्र २०७९ | १ मिनेट पाठ
‘कोशी प्रदेश’ नामाकरण विरुद्ध आन्दोलनमा उत्रिएका दुई जना पक्राउ
कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
Whatsapp
क्लिनिकल कानुनी शिक्षाबारे नर्वेजियन राजदूतले लिइन् जानकारी
शिक्षा
Clock ०१ चैत्र २०७९ | १ मिनेट पाठ
क्लिनिकल कानुनी शिक्षाबारे नर्वेजियन राजदूतले लिइन् जानकारी
पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को मंगलबार भ्रमण गरी राजदूत टोरुलले नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको ‘क्लिनिकल कानुनी शिक्षा’ कार्यक्रमबारे जानकारी लिएकी हुन्।
Whatsapp
ध्वनी प्रदुषण नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता
समाज
Clock ३० फागुन २०७९ | २ मिनेट पाठ
ध्वनी प्रदुषण नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता
ध्वनी प्रदुषण नियन्त्रणमा विराटनगर महानगरपालिकालाई सघाउने धर्म गुरुहरू तथा धार्मिक क्षेत्रका अगुवाहरूले प्रतिवद्धता जनाएका छन्।
Whatsapp
कोशी प्रदेश नामाकरणको विरोधमा मिक्लाजुङको वडा कार्यालयमा तालाबन्दी
समाज
Clock २८ फागुन २०७९ | १ मिनेट पाठ
कोशी प्रदेश नामाकरणको विरोधमा मिक्लाजुङको वडा कार्यालयमा तालाबन्दी
कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनरत आन्दोलनकारीहरूले मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
Whatsapp
इक्वालिटी कपको उपाधि मोरङलाई
खेल
Clock २७ फागुन २०७९ | १ मिनेट पाठ
इक्वालिटी कपको उपाधि मोरङलाई
विराटनगरमा अयोजित दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ। नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर–६ केशलिया स्थित खेलमैदानमा शनिबार भएको फाइनल खेलमा कोशी प्रदेशको मो...
Whatsapp
घरेलु बाल श्रमिक बालकको उद्दार
समाज
Clock २६ फागुन २०७९ | १ मिनेट पाठ
घरेलु बाल श्रमिक बालकको उद्दार
विराटनगर महानगरपालिका–७ का अमित साहको घरमा ६ वर्षदेखि घरेलु बाल श्रमिकका रुपमा काम गर्दै आएका १३ वर्षीय बालकको उद्दार गरिएको छ।
Whatsapp
दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी
खेल
Clock २६ फागुन २०७९ | १ मिनेट पाठ
दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी
विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।
Whatsapp
लघुवित्त बचाउन माग गर्दै विराटनगरमा र्‍याली
अर्थ
Clock २६ फागुन २०७९ | १ मिनेट पाठ
लघुवित्त बचाउन माग गर्दै विराटनगरमा र्‍याली
विराटनगरको हाटखोलाबाट सुरू भएको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै पुन: हाटखोलामा पुगेर कोणसभामा परिणत भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस