विनोद सुवेदी विनोद सुवेदी
इक्वालिटी कप क्रिकेट: मोरङ र सिरहा फाइनलमा
खेल
Clock २५ फागुन २०७९ | २ मिनेट पाठ
इक्वालिटी कप क्रिकेट: मोरङ र सिरहा फाइनलमा
दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२३’को फाइनलमा मोरङ र सिरहा पुगेका छन्।
Whatsapp
विराटनगरमा इक्वालिटी कप क्रिकेट प्रतियोगिता सुरु
खेल
Clock २४ फागुन २०७९ | २ मिनेट पाठ
विराटनगरमा इक्वालिटी कप क्रिकेट प्रतियोगिता सुरु
दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट २०२३’ प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ।
Whatsapp
आन्दोलनरत लघुवित्त पीडितद्वारा लघुवित्तका कर्मचारी कुटिए
अर्थ
Clock २१ फागुन २०७९ | १ मिनेट पाठ
आन्दोलनरत लघुवित्त पीडितद्वारा लघुवित्तका कर्मचारी कुटिए
मोरङको कर्सियामा लघुवित्तका कर्मचारीमाथि आन्दोलनरत लघुवित्त पीडित सङ्घर्ष समितिका सदस्यहरूले शनिबार कुटपिट गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
Whatsapp
अन्तर विद्यालय महिला क्रिकेट: महेन्द्र र लक्ष्मी मावि फाइनलमा
खेल
Clock २१ फागुन २०७९ | २ मिनेट पाठ
अन्तर विद्यालय महिला क्रिकेट: महेन्द्र र लक्ष्मी मावि फाइनलमा
विराटनगरको महेन्द्र मावि र जहदाको लक्ष्मी मावि विराटनगरमा जारी अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्।
Whatsapp
विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू
खेल
Clock २० फागुन २०७९ | २ मिनेट पाठ
विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू
प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।
Whatsapp
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सरस्वतीले जित्यो उपाधि
खेल
Clock १८ फागुन २०७९ | २ मिनेट पाठ
अन्तर विद्यालय क्रिकेट प्रतियोगिता: सरस्वतीले जित्यो उपाधि
विराटनगरमा जारी अन्तर विद्यालय हब लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती मावि विराटनगरले जितेको छ।
Whatsapp
प्रदेश १ को नाम कोसी
राजनीति
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
प्रदेश १ को नाम कोसी
प्रदेश १ को नाम कोसी प्रदेश राखिएको छ। प्रदेशको नाम कोसी राख्ने प्रस्ताव बुधबार प्रदेशसभाले दुई तिहाइले पारित गरेको हो। यो प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ।...
Whatsapp
प्रदेश १ को नाम 'कोशी प्रदेश' पारित
राजनीति
Clock १७ फागुन २०७९ | २ मिनेट पाठ
प्रदेश १ को नाम 'कोशी प्रदेश' पारित
बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश १ को नाम कोशी प्रदेश राखियोस् भनी एमालेका सांसद रामबहादुर मगरले राखेको प्रस्ताव दुई तिहाइ बढी बहुमतले पारित गरेको हो।
Whatsapp
प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित
राजनीति
Clock १७ फागुन २०७९ | १ मिनेट पाठ
प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित
प्रदेशसभामा पेश भएको कोशी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव संसोधनका लागि २ घण्टा बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठकमा जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस