जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको...
राष्ट्रपतिको निर्वाचनसँगै केन्द्रमा बनेको नयाँ समिकरणले प्रदेश १ को सरकार धरापमा परेको छ। केन्द्रमा नयाँ समिकरण बनेसँगै नेकपा एमाले नेतृत्वको प्रदेश १ सरकार धरापमा परेको हो।