मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ ले आइतबार विभिन्न उद्योगी व्यवसायीक संघ संस्थाका प्रतिनिधिसँगको छलफल पछि आन्दोलन थाल्ने घोषणा गरेका हुन्।
विराटनगरमा कुपोषण भएका बालबालिहरूकाे खोजी अभियान सुरु गरिएको छ। विराटनगर वडा नम्बर १९ ले बुधवार देखी वडाका कुपोषण भएका बालबालिकाको खोजी गर्ने अभियान सुरु गरेको हो।
मंगलबार विराटनगरमा काँग्रेसका नेता गुरु घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक कृतिको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्रीमा गगन थापालाई समर्थन गर्ने संकेत गरेका हुन्।
प्रदेश १ मा सरकार गठनका लागि जसपा निर्णायक शक्तिका रूपमा देखा परेको छ। प्रदेश १ मा जसपाले समानुपातिकमा १ सिट मात्रै पाए पनि सरकार निर्माणका लागि निर्णायक शक्तिका रूपमा देखिएको छ।
प्रदेश १ मा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन्। बहुमत नभए पछि दुई वा दुई भन्दा बढी दलको सरकार बनाउनुपर्ने देखिएको छ। मिलीजुली सरकार बनाउनुपर्ने अवस्थामा कुन कुन दलको सरकार बन्ने भन्ने स्पष्ट...