प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।
ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ ।
कप्तान डेभिड मिलर भित्रिएपछि लगातार चार खेल गुमाएर नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको कर्णाली याक्सले आफ्नो अन्तिम लिग खेलमा सान्त्वना जित निकालेको छ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३ ओभरको समाप्तिमा चितवनले ७ विकेट गुमाएर केव...
तेह्र वर्षको प्रतीक्षा, दुई पटकको मिति हेरफेर र विभिन्न सूचना चुहावटपछि सार्वजनिक हुन लागेको ‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) लाई विकासकर्ता रकस्टार गेम्सले अत्यन्त गोप्य राखेको छ।