नागरिक नागरिक
जनप्रशासन संघमा बाँस्कोटा
समाज
Clock २६ पौष २०७६ | २ मिनेट पाठ
जनप्रशासन संघमा बाँस्कोटा
नेपाल जनप्रशासन संघ अध्यक्षमा पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा सम्पन्न उक्त संघको अधिवेशन सम्पन्न भएको थियो।
Whatsapp
बौद्धमा भिक्षुहरूद्वारा प्रार्थना
समाज
Clock २६ पौष २०७६ | १ मिनेट पाठ
बौद्धमा भिक्षुहरूद्वारा प्रार्थना
अस्ट्रेलियामा भएको भीषण आगलागीबाट मृत्यु भएका करोडौं प्राणीको शान्तिका लागि शुक्रबार बौद्धमा पूजा गरिएको छ।
Whatsapp
भवन निर्माण रोक्न यतीलाई आदेश
राजनीति
Clock २६ पौष २०७६ | ३ मिनेट पाठ
भवन निर्माण रोक्न यतीलाई आदेश
यती समूहले नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गामा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
Whatsapp
शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छ : शिक्षामन्त्री
राजनीति
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन्।
Whatsapp
पार्सल पठाएको भन्दै ठगी गर्ने दुई विदेशीसहित पाँच पक्राउ
समाज
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
पार्सल पठाएको भन्दै ठगी गर्ने दुई विदेशीसहित पाँच पक्राउ
पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी पीडित भएका व्यक्तिहरुको सम्बन्धमा बुझ्ने लगायतका आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Whatsapp
प्रदेश २ लाई सफलता
खेल
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
प्रदेश २ लाई सफलता
प्रदेश २ सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा विजयी भएको छ।
Whatsapp
आबेको मध्यपूर्व भ्रमण रद्द
अन्तर्राष्ट्रिय
Clock २५ पौष २०७६ | ४ मिनेट पाठ
आबेको मध्यपूर्व भ्रमण रद्द
इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गरेको जापान अधिकारीहरुले जनाएका छन्।
Whatsapp
ट्रम्पद्वारा संकटकालको घोषण
अन्तर्राष्ट्रिय
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
ट्रम्पद्वारा संकटकालको घोषण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु पुएर्टो रिकोमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्।
Whatsapp
'बोइङ ‘तेहरान विमानस्थलतिर फर्किने प्रयासमा थियो’
अन्तर्राष्ट्रिय
Clock २५ पौष २०७६ | ७ मिनेट पाठ
'बोइङ ‘तेहरान विमानस्थलतिर फर्किने प्रयासमा थियो’
इरानको राजधानी तेहरानमा मंगलबार दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयास गर्दागर्दै दुर्घटनामा परेको विवरण अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस