नागरिक नागरिक
शाही जिम्मेवारी त्याग्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा, राजपरिवार दुःखी
अन्तर्राष्ट्रिय
Clock २५ पौष २०७६ | ५ मिनेट पाठ
शाही जिम्मेवारी त्याग्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा, राजपरिवार दुःखी
बेलायतमा ड्यूक अफ ससिक्स भनेर चिनिने राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।
Whatsapp
खेलाडी र अफिसियललाई कारबाही
खेल
Clock २५ पौष २०७६ | ३ मिनेट पाठ
खेलाडी र अफिसियललाई कारबाही
समूहसमूहमा खेलाडीबीच हानाहानको प्रयास हुँदा बृहत् मात्रामा तैनाथ सुरक्षा गार्डले स्थिति साम्य पारेका थिए।
Whatsapp
अस्ट्रेलियामा डढेलोमा मृत्यु हुनेको संख्या २७ पुग्यो
अन्तर्राष्ट्रिय
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
अस्ट्रेलियामा डढेलोमा मृत्यु हुनेको संख्या २७ पुग्यो
प्रधानमन्त्री मोर्रिसनले अस्ट्रेलिया संकटमा परेको बेला सहयोग गरेका सबै सहयोगीलाई धन्यवाद दिएका छन्।
Whatsapp
नख्खु कारागारमा पुस्तकालय
कला/साहित्य
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
नख्खु कारागारमा पुस्तकालय
ललितपुरको नख्खु कारागारमा पुस्तकालय स्थापना गरिएको छ। कारागारअन्तर्गत लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको हो।
Whatsapp
गीतमार्फत भक्तपुरको प्रवर्द्धन
कला/साहित्य
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
गीतमार्फत भक्तपुरको प्रवर्द्धन
गायक कपिल कस्पालको एल्बम ‘महसुस’ सार्वजनिक भएको छ। रागरागिनी इन्टरटेन्टमेन्टले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भ्रमण वर्ष २०२० को सन्देश समेटिएको ‘नेपाली शीरको कालो टोपी’ गीत सार्वजनिक गरिएको थियो।
Whatsapp
भूमि पेडनेकरको रोजाइ
कला/साहित्य
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
भूमि पेडनेकरको रोजाइ
बलिउड अभिनेत्री भूमि पेडनेकरले यस वर्ष महिलाका फरक भूमिकामा आधारित फिल्महरूमा देखिने भएकी छन्।
Whatsapp
भूकम्प दिवसको उद्घाटन प्रधानमन्त्रीबाट
समाज
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
भूकम्प दिवसको उद्घाटन प्रधानमन्त्रीबाट
आगामी माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली गर्ने भएका छन्।
Whatsapp
न्यु डायमन्ड र पुलिस अन्तिम चारमा
अर्थ
Clock २५ पौष २०७६ | ३ मिनेट पाठ
न्यु डायमन्ड र पुलिस अन्तिम चारमा
आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
Whatsapp
भक्तपुरमा मेलाको तयारी पूरा
समाज
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
भक्तपुरमा मेलाको तयारी पूरा
शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस