नागरिक नागरिक
प्रिन्स पुरुष एकलतर्फ सेमिफाइनलमा
खेल
Clock २५ पौष २०७६ | ४ मिनेट पाठ
प्रिन्स पुरुष एकलतर्फ सेमिफाइनलमा
मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सीमा राजवंशीको जोडीले अमृत चौधरी र विष्णा विष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश ग-यो भने जेबी साउद र प्रुना खत्रीको जोडी भारतका मु...
Whatsapp
कारबाहीमा आलटाल, पीडितको जाहेरी दर्ता भएन
समाज
Clock २५ पौष २०७६ | ६ मिनेट पाठ
कारबाहीमा आलटाल, पीडितको जाहेरी दर्ता भएन
लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न आलटाल भइरहेको पीडित पक्षले बताएको छ। पीडितले दिएको जाहेरी चार दिन बितिसक्दा पनि दर्ता भएको छैन।
Whatsapp
आफ्नो घर छोडी भाडामा वडा कार्यालय
समाज
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
आफ्नो घर छोडी भाडामा वडा कार्यालय
टीकापुर नगरपालिकाका दुई वडाले आफ्नो घर छोडेर भाडाको घरमा कार्यालय सारेका छन्। आफ्नो घर हुँदाहुँदै नगरपालिका–१ र २ ले बसिरहेको आफ्नो घर छोडेर व्यक्तिको घरमा लगेका हुन्।
Whatsapp
हिमपातले पहाडी जिल्ला अस्तव्यस्त
समाज
Clock २५ पौष २०७६ | ८ मिनेट पाठ
हिमपातले पहाडी जिल्ला अस्तव्यस्त
सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण विद्युत्, सञ्चार, सडकलगायत अवरुद्ध हुँदा जनजीवन अत्यन्त कष्टकर बनेको छ। इन्टरनेट अभावले बैंकिङ सेवा प्रभावित बनेको छ। गत मंसिरको अन्तिम स...
Whatsapp
समाधान गर्न समिति गठन
अर्थ
Clock २५ पौष २०७६ | ४ मिनेट पाठ
समाधान गर्न समिति गठन
मन्त्रिपरिषद् बैठकले महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि थप राष्ट्रिय वन क्षेत्र (२९.६० हेक्टर) जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
Whatsapp
खाडीका नेपालीको सुरक्षाका लागि अन्तरनिकाय समन्वय समिति गठन गरिने
समाज
Clock २५ पौष २०७६ | ३ मिनेट पाठ
खाडीका नेपालीको सुरक्षाका लागि अन्तरनिकाय समन्वय समिति गठन गरिने
सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
Whatsapp
प्रधानमन्त्रीसँग राजपाका नेताको भेट
राजनीति
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँग राजपाका नेताको भेट
राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्न सहमति गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
Whatsapp
श्रम मन्त्रालयमा अब विगतको जस्तो कटुता रहँदैन : श्रममन्त्री
अर्थ
Clock २५ पौष २०७६ | ३ मिनेट पाठ
श्रम मन्त्रालयमा अब विगतको जस्तो कटुता रहँदैन : श्रममन्त्री
स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै हाल वर्षमा पाँच लाख हाराहारीका युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्।
Whatsapp
२३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गरिँदै
अर्थ
Clock २५ पौष २०७६ | ५ मिनेट पाठ
२३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गरिँदै
कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई उषाकला राईले कृषि प्रवद्र्धनका लागि राज्यले विनियोजन गरेको बजेट वास्तविक किसानको हातमा पु-याउन ज्ञान केन्द्रको ध्यानाकर्षण गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस