नागरिक नागरिक
साढे नब्बे हजारले गरे लाइसेन्स नविकरण
अर्थ
Clock २५ पौष २०७६ | १ मिनेट पाठ
साढे नब्बे हजारले गरे लाइसेन्स नविकरण
हाल मुलुकभरी १९ वटा जीवन कम्पनी सञ्चालनमा रहेका छन्। यी कम्पनीमा चालु आवको कात्तिक मसान्तसम्म ७४ हजार दुई सय ४९ जनाले नयाँ लाईसेन्स लिएको समितीले जनाएको छ।
Whatsapp
‘सरकार - सहकारी साझेदारी’
अर्थ
Clock २५ पौष २०७६ | ५ मिनेट पाठ
‘सरकार - सहकारी साझेदारी’
आगामी चारवर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयनसमेत गर्ने छ।
Whatsapp
सेजमा देखिएका समस्या समाधान गर्छौं : मन्त्री भट्ट
अर्थ
Clock २५ पौष २०७६ | ९ मिनेट पाठ
सेजमा देखिएका समस्या समाधान गर्छौं : मन्त्री भट्ट
विद्युत् प्रसारण लाइन निर्माणका क्रममा वन र सडक विभागबाट अवरोध सिर्जना हुँदा समयमा काम हुन नसेकको उनको भनाइ छ।
Whatsapp
वैदेशीक लगानीका बिमा कम्पनी
अर्थ
Clock २५ पौष २०७६ | २ मिनेट पाठ
वैदेशीक लगानीका बिमा कम्पनी
त्यसैगरी, मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मुलुकमा दर्ता समेत नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा ब्यापार गर्दै आएका छन्।
Whatsapp
राष्ट्रियसभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा
राजनीति
Clock २५ पौष २०७६ | ३ मिनेट पाठ
राष्ट्रियसभामा ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभाको आगामी माघ ९ गते सम्पन्न हुने निर्वाचनमा विभिन्न ४५ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्।
Whatsapp
सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैद
राजनीति
Clock २५ पौष २०७६ | ३ मिनेट पाठ
सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैद
संसद्मा दर्ता सूचना प्रविधिसम्बन्धी विधेयकमा संघीय एकाइबीचको सुसम्बन्ध खलल हुनेगरी सामाजिक सञ्जालमा संप्रेषण गरिए जरिवाना र सजाय हुने प्रस्ताव गरिएको छ।
Whatsapp
सुमार्गीलाई पाँच किस्ताको सुविधा
अर्थ
Clock २५ पौष २०७६ | ७ मिनेट पाठ
सुमार्गीलाई पाँच किस्ताको सुविधा
सरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ।
Whatsapp
ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस
राजनीति
Clock २५ पौष २०७६ | ७ मिनेट पाठ
ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।
Whatsapp
सहमतिका लागि अग्रसरता लिन देउवालाई सुझाव
राजनीति
Clock २५ पौष २०७६ | ७ मिनेट पाठ
सहमतिका लागि अग्रसरता लिन देउवालाई सुझाव
नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस