नागरिक नागरिक
नेपथ्यले मञ्चबाट गर्‍यो सुक गुरुङको बिदाइ
कला/साहित्य
Clock ०९ पौष २०७६ | ३ मिनेट पाठ
नेपथ्यले मञ्चबाट गर्‍यो सुक गुरुङको बिदाइ
गीतकार सुक गुरुङको निधनपछि नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले उनलाई मञ्चबाट श्रद्धान्जली अर्पण गरेको छ।
Whatsapp
नक्कली नोट कारोबारी पक्राउ
समाज
Clock ०९ पौष २०७६ | १ मिनेट पाठ
नक्कली नोट कारोबारी पक्राउ
प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ। दुई छुटाछुटै स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
Whatsapp
‘शिक्षकहरू सक्रिय बन्नुपर्छ’
शिक्षा
Clock ०९ पौष २०७६ | २ मिनेट पाठ
‘शिक्षकहरू सक्रिय बन्नुपर्छ’
शिक्षा क्षेत्रमा सुधार गर्नको लागि शिक्षकहरू सक्रिय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।
Whatsapp
भ्रष्टाचारको अभियोगमा मुद्दा दायर
समाज
Clock ०९ पौष २०७६ | ३ मिनेट पाठ
भ्रष्टाचारको अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाउँपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Whatsapp
अझै हटाइएन होर्डिङ बोर्ड
समाज
Clock ०९ पौष २०७६ | ७ मिनेट पाठ
अझै हटाइएन होर्डिङ बोर्ड
काठमाडौं महानगर क्षेत्रका सार्वजनिक स्थानमा अनाधिकृत ढंगले राखिएका व्यावसायिक होर्डिङ बोर्ड तथा प्रचार सामग्री हटाउन सर्वोच्च अदालतले दिएको आदेशसमेत पालना नहुँदा काठमाडौं सहरको सौन्दर्य गुम्दै गएको छ।
Whatsapp
तीन दिनमा तीनजना मृत फेला
समाज
Clock ०९ पौष २०७६ | २ मिनेट पाठ
तीन दिनमा तीनजना मृत फेला
तीन दिनको अवधिमा ओखलढुंगाका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा काठमाडौं पेप्सीकोलाका करिब ४५ वर्षीय विष्णु खत्री मृत अवस्थामा फेला परेका...
Whatsapp
गर्भवतीलाई अन्डा
समाज
Clock ०९ पौष २०७६ | १ मिनेट पाठ
गर्भवतीलाई अन्डा
दोरम्बा गाउँपालिकाले गर्भवतीलाई अन्डा वितरण गर्न थालेको छ। गाउँपालिकाको वडा नं ३ टोकरपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराएका १२ जना गर्भवतीलाई अन्डा वितरण गरिएको हो।
Whatsapp
११ दललाई चुनाव चिह्न
राजनीति
Clock ०९ पौष २०७६ | २ मिनेट पाठ
११ दललाई चुनाव चिह्न
निर्वाचन अयोगले माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिने विभिन्न ११ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।
Whatsapp
सिफारिस कार्यान्वयन नगर्ने प्रमुखलाई नै कारबाही हुने
समाज
Clock ०९ पौष २०७६ | ३ मिनेट पाठ
सिफारिस कार्यान्वयन नगर्ने प्रमुखलाई नै कारबाही हुने
राष्ट्रिय सर्तकता केन्द्रले सिफारिस कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई नै कारबाहीको सिफारिस गर्ने तयारी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस