सर्वोच्च अदालतले एनसेल लाभकर विवादको विषय अब पुनरावलोकन नहुने आदेश गरेको छ। सर्वोच्चको पछिल्लोपटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्व सचिव द्वारिकानाथ ढुंगेलसमेतले दर्ता गरेको पुनरावलोकन न...
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का नेताहरुले पार्टी सामुन्ने देखिएको चुनौतीको सामना गर्न स्पष्ट नीति र कार्यक्रम लिएर तल्लो तहसम्म जानुपर्ने बताएका छन्।
देशकै राजधानी काठमाडौंमा ललितानिवासस्थित सरकारी जग्गा भूमाफियाले कब्जा गरेको सन्दर्भ चर्चामा रहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रकृतिको घटना देखिएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्ने भएको छ। गजलप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोेत्सव आयोजना गर्न लागेको हो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको पाल्पामा दशैंका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको फोटो उत्कृष्ट घोष...