बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ। इराक आक्रमणका मुख्य योजनाकार मानिने उनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रूपमा समेत लिइन्छ।
खाना पकाउने ग्यास ढुवानीमा भारतीय निर्भरता तोड्न सरकार असक्षम देखिएको भन्दै ग्यास उद्योगीले आलोचना गरेका छन्। सरकार कै निर्णय अनुसार उद्योगीले करोडौं रुपैयाँ लगानी गरेर ३३ महिनाअघि ग्यास बुलेट खरिद गर...
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणालाई सफल बनाउन सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल पूर्वाधार सम्मेलन बुधबार काठमाडौंमा सुरु भएको छ। नेपाल उद्योग परिसंघले विभिन्न निकायसँगको साझेदारीमा सम्मेलन आयोजना गरेको हो। पूर्वाधारमा पर्याप्त स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य...
करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने भोली (शुक्रबार) सार्वजनिक गरिने बताइएको छ।
मलेसियाको राजधान...
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी फेब्रुअरी २१ देखि २४ सम्म नेपाल–इन्डिय...
नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित संस्कृतिविद् जोशीको...