साहित्यकार तीलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई यस वर्षको विपी–साहित्य सम्मान पुरस्कार प्रदान गरिएको छ। मंगलबार जननायक विपी कोइराला स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनलाई एक लाख रुप...
बलिउड फिल्म ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ फिल्ममा देखिएकी अभिनेत्री जायरा वसिमलाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप लागेको छ। केही साताअघि फेसबुकमा स्ट्याटस लेख्दै धर्म र अल्लाहका लागि बलिउड छाड्ने निर्णय...
दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ। सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र...
बर्सेनि खाद्यान्न संकटको सामना गर्दै आएको कर्णाली प्रदेशका सात जिल्ला खाद्य असुरक्षित देखिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १०.२ प्रतिशत घरपरिवार उच्च खाद्य असुरक्षाको उच्च जोखिममा रहेको देख...
सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन्। मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन्।
बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
फुटबलमा चर्चित बनेपा ब्वाइज क्लब (बिबिसी)ले यो वर्ष पनि बनेपा महोत्सव आयोजना गर्ने भएको छ। क्लबले यसअघिका दुईवटा महोत्सवलाई सफलतापूर्वक सम्पन्न गरेको अनुभवले तेस्रो वर्ष पनि आयोजना गर्न लागेको हो।