नागरिक नागरिक
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता
राजनीति
Clock २७ कार्तिक २०८३ | ३ मिनेट पाठ
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
Whatsapp
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना
शिक्षा
Clock २७ कार्तिक २०८३ | २ मिनेट पाठ
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधार...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ...
Whatsapp
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै
खेल
Clock २७ कार्तिक २०८३ | ४ मिनेट पाठ
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।
Whatsapp
क्षतिपूर्तिको मागसहित १३ शव बुझ्न अस्वीकार
समाज
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
क्षतिपूर्तिको मागसहित १३ शव बुझ्न अस्वीकार
पीडित परिवारले दुर्घटनाबाट प्रभावित परिवारका माग सम्बोधन गर्न संघीय सरकारले विशेष निर्णय गर्नुपर्ने अडान राखेका छन्। सरकारबाट ठोस निर्णय र स्पष्ट सम्बोधन नभएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ।
Whatsapp
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा
कला/साहित्य
Clock २७ कार्तिक २०८३ | २ मिनेट पाठ
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा
कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
Whatsapp
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण
कला/साहित्य
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कार...
कार्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।
Whatsapp
दीपेन्द्र सम्हालिँदा सुदूरले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य
खेल
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
दीपेन्द्र सम्हालिँदा सुदूरले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य
सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।
Whatsapp
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी
खेल
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
Whatsapp
एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक
खेल
Clock २७ कार्तिक २०८३ | १ मिनेट पाठ
एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक
दबाबका बिच दीपेन्द्रले ४५ बलमा ५ चौका र दुई छक्काको सहयोगमा ५४ बनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस