भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित भाटभटेनी सुपर मार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
भक्तपुर दरवार क्षेत्र भित्रको पुरातात्विक कलात्मक काठ तथा धातुको मूर्ति चोरीको प्रयास गर्ने विदेशी नागरिकलाई दोश्रोपल्ट थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको निर्वाचनमा पार्टीको मत एमसीसी खारेज गर्नमा भूमिका खेल्न प्रतिवद्धता जनाउने उम्मेदवारलाई हुने बताएका छन्।