सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म अतिरिक्त पारिश्रमिक दिने भएको छ। सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५...
सरकारले निःशुल्क औषधिको संख्या ४२ बाट बढाएर ७० पु¥याएको तीन वर्षपछि बल्ल औषधि खरिद प्रक्रिया सुरु गरेको छ। दुई आर्थिक वर्षसम्म अधिकांश जिल्ला र केन्द्रबाट समेत औषधि खरिद नहुँदा थुपै स्वास्थ्य संस्थामा...
शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबिबिएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन। एमबिबिएस भर्ना भने सकिएको छ।
चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइने भएको छ। यो अस्पताल मुलुककै ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लि...
छिः कति फोहोर!'
'आम्मै... कतिबिधि धुवाँ, धुलो, कोलाहल र दुर्गन्ध!'
यी कुनै नाटक या चलचित्रका संवाद होइनन्, सास फेर्नै सकसपूर्ण राजधानी उपत्यकाका प्राय बासिन्दाले सास–सासमा पोखिरहने मनकै वह हुन्।
किनकि...
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिटसंख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।
नेपाली कांगे्रसका केन्द्रीय सदस्यसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव कुनै हालतमा सरकारले फिर्ता नलिने अडान दोहोर्याएका छन्।
बढ्दो धुलो र प्रदूषणले राजधानीवासीलाई सास फेर्नै सकस हुन थालेको छ। यही कारण उपत्यकावासीमा श्वासप्रश्वासजन्य रोग संक्रमण बढ्दै गएको छ। पाँच वर्षदेखि जारी सडक तथा खानेपानी पाइप विस्तार, पुराना मोटर, कलक...
दर्ता नै नगरी सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाले फागुनभित्र दर्तामा नआए बन्दै गर्ने गरी स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले दर्ता वा नवीकरणमा नआएकालाई अतिरिक्त शुल्क तिरेर...