प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँ...
प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने गरी साबिक रुपमा सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका छन्।
वीरगन्ज क्षेत्रका होटेलहरु स्थलमार्ग भएर भारततिरबाट आउने पर्यटकहरुमाथि निर्भर रहेकोले त्यस्ता पर्यटकको संख्या अहिले न्यून भएकोले होटेलको संचालन खर्चसमेत उठाउन धौधौ परेको छ।
वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्...
भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालवाहक रेल हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार वीरगन्ज सुख्खा बन्दरगाह आइपुगेको हो।
छतबाट लडेर घाँटीको हड्डी भाँचिएर हात खुट्टा नचल्ने र शरीरको ‘सेन्सेसन’ गुमको अर्थात चिकित्सकीय भाषाकाे ‘पाराप्लेजिया’ अवस्थामा पुगेको एक जना बिरामी वीरगन्जको अस्पतालबाट सफल उपचारपछि घर फर्किएका छन्।