सन्तानको दीर्घजीवन, सुख, समृद्धि र रक्षाको कामनासाथ परलोक भइसकेका मातृहरुलाई स्मरण गर्दैजिउतीया मनाउने गरिएको छ। जानकारहरुकाअनुसार स्वर्ग सिधारेका मातृहरुको आत्माको शान्ति र सम्मानमा महिलाहरुद्वारा मन...
नेपाल सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको हप्ता दिन बितिसक्दा पनि निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न पाएको छैन। यसमा अब भन्सार मात्र बाधक देखिएको छ।
विगत लामो समयदेखि पार्टी कार्यालयविहीन रहेको नेपाली काँग्रेस, पर्साले वीरगन्ज महानगरपालिका–२४, रामगढवामा नयाँ भवन बनाएर त्यसको नामाकरण पुराना नेताहरुको नामले गरेको छ। भवनको नाम आत्माराम ओझा दुखा सहनी...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले ‘प्रदेश उद्योग व्यवस्थापन नियमावली, २०७८’ को प्रारम्भिक मस्यौदामाथि शनिबार वीरगन्जमा निजी क्षेका सरोकारवालाहरुसँग छलफल गर्दै यस्तो बताए।
वीरगन्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टील लिमिटेडमा १५ जना घाइते गरी भएको भट्टी विस्फोटको घटनाको चपेटामा परेका मजदुरमध्ये ५ जनाको ज्यानसमेत गइसक्दा प्रहरी अनुसन्धन र प्रशासनको चाँसो रहस्यमय...