जङ्गलमा सिकार गर्न गएका ६ जना मध्ये तीन जना माथिल्लो बस्ती पिपलडाँडा गाउँको आआफ्नो घरमा रोकिएका र बतासे गाउँका तीन जना घर पुग्न लाग्दा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चार वर्षअघि कम्तीमा ४० वर्षसम्म नभत्किने गरी मजबुद भनेर बनाइएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक यतिखेर धमाधम भत्किन थालेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत दैलेख खण्डको जाहारकोटमा बनाइएको...
सशस्त्र द्वन्द्वका बेला २०६१ सालमा आफ्ना कार्यकर्ताले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावुक देखिन्थे।
सोमबार दाहालले दैलेख बजारस्थित डेकेन्द्र चौकमा रहेको थापाको शालिकमा फुलमाला सहित माल्यार्पण गरेर हत्याप्रति आत्मआलोचना गर्दै गल्ती भएको कुरा बताएका हुन् ।