महालेखा परीक्षकले प्रदेश प्रमुखलाई गरेको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदनमा प्रदेश सरकारी कार्यालय, समिति तथा अन्य संस्थाको गरेर बेरुजु देखाइएको हो ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी मिडियाले पनि सरकारले गरेको नराम्रो कामको बारेमा समाचार लेख्नुपर्ने बताएका छन्।
दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म कालोपत्रे हुने भएको छ। कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुंगेश्वरदेखि डुंगेश्वर गाउँपालिका मुकाम डाँडाँपराजुलसम्म कालोपत्रे गर...
पुराना पुस्ताले प्रयोग गर्ने सामाग्रीहरुको धेरै विकल्पहरु आएको समेत कार्यक्रम बताए । समय परिवर्तनले धेरै कुराहरु सहज बनाएको अनुभव जेष्ठ नागरिकहरुले राखेका थिए ।
दैलेखको दुल्लु अस्पतालमा निःशुल्क वितरण हुने सिटामोल हप्ता दिन देखि अभाव भएको छ । बिरामीको चाप बढेसँगै हप्ता दिनदेखि निःशुल्क वितरण गरिने सिटामोल अभाव भएको हो ।