गोविन्द केसी गोविन्द केसी
संस्कृति जर्गेनाका लागि दैलेख सांस्कृतिक महोत्सव सुरु
अर्थ
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
संस्कृति जर्गेनाका लागि दैलेख सांस्कृतिक महोत्सव सुरु
कला, संस्कृति जर्गेना गर्दै दैलेखमा महोत्सव सुरु भएको छ । लोकतान्त्रिक चोक पुरानो बजारबाट सुरु भएको झाँकी महोत्सव स्थल काँडाचौरमा पुगेको थियो ।
Whatsapp
अवैध खोला दोहनले पुल उच्च जोखिममा
समाज
Clock २५ चैत्र २०८१ | ३ मिनेट पाठ
अवैध खोला दोहनले पुल उच्च जोखिममा
चार करोड ९३ लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको भौतिक प्रगति ८० प्रतिशत छ । तर, यो पुल सञ्चालनमा नआउँदै भत्कने अवस्थामा पुगेको छ ।
Whatsapp
सानाले ठूला पार्टीमाथि शासन गर्न खोजेपछि हामी एक भयौँ: महासचिव पोखरेल
राजनीति
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
सानाले ठूला पार्टीमाथि शासन गर्न खोजेपछि हामी एक भयौँ: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकासका लागि ठुला दलहरु मिलेर सरकार बनेको बताएका छन् ।
Whatsapp
अब, सुतेरै सुर्खेतबाट काठमाडौंसम्म बसको यात्रा...
समाज
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
अब, सुतेरै सुर्खेतबाट काठमाडौंसम्म बसको यात्रा...
सुर्खेतदेखि काठमाडौंसम्म यात्रुहरुले आइतबारदेखि सुतेर यात्रा गर्न मिल्ने नयाँ स्लिपर एसी बस सेवा सुरु भएको हो।
Whatsapp
कला, संस्कृति संरक्षणका लागि महोत्सव
कला/साहित्य
Clock १६ चैत्र २०८१ | २ मिनेट पाठ
कला, संस्कृति संरक्षणका लागि महोत्सव
कला, संस्कृति संरक्षणका लागि दैलेखमा महोत्सव आयोजना गरिने भएको छ। जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख साँस्कृ...
Whatsapp
दैलेखमा चट्याङ लागेर एसईईका विद्यार्थीको मृत्यु
समाज
Clock ०९ चैत्र २०८१ | १ मिनेट पाठ
दैलेखमा चट्याङ लागेर एसईईका विद्यार्थीको मृत्यु
घर नजिकको गोठमा भैँसीहरू सार्ने क्रममा चट्याङ पर्दा गगन बेहोस भएका थिए। स्थानीयले उनलाई तुरुन्त दुल्लू अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरे।
Whatsapp
बबईमा स्वचालित क्यामेरा
समाज
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
बबईमा स्वचालित क्यामेरा
कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा कर्णाली प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ ।
Whatsapp
रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु
समाज
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु
दैलेखको जिल्ला भैरबी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ।
Whatsapp
पानी खानकै लागि भेरी नदी झर्नुपर्ने विद्यार्थीको बाध्यता हट्यो
शिक्षा
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
पानी खानकै लागि भेरी नदी झर्नुपर्ने विद्यार्थीको बाध्यता हट्यो
विद्यालयमा पानी ल्याउन नजिकै खानेपानीको मुहानहरू छैनन्। जसका कारण विद्यालय हाताभित्रै ९ लाख रकम खर्चेर बोरिङ हालेपछि खानेपानी आएको हो। पानी आएपछि शौचालय सम्मलाई सहयोग पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस