२०४५ यता व्यवस्था बदलियो धेरै सरकार परिवर्तन भयो, देश: प्रदेश संरचनामा पुग्दा समेत चन्द्रबहादुर मात्रै होइन पठान टोलका १ सय २५ घरधुरीले रातो पुर्जा नपाउँदा दुखित छन्।
वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका-८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
सडक निर्माणको नाममा जथाभाबी डोजर चलाउँदा खेत र सिँचाइ कुलोमा असर परेको भन्दै दैलेखको नारायण नगरपालिका –४ भिरमौरा र ठाडीखोलाका स्थानीयहरुले निर्माणको काम राेक्न माग गरेका छन्।