प्रबिन कोइराला प्रबिन कोइराला
साेनाम ल्हाेसारका अाठ तस्विर
फोटो फिचर
Clock १५ माघ २०७३ | १ मिनेट पाठ
साेनाम ल्हाेसारका अाठ तस्विर
तामाङ समुदायको चाड सोनाम ल्होसार शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
Whatsapp
यम बुद्धको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)
फोटो फिचर
Clock ०८ माघ २०७३ | १ मिनेट पाठ
यम बुद्धको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)
र्याप गायक यम बुद्ध (अनिल अधिकारी)को सम्झनामा बसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलनसहित दरबार क्षेत्रमा राखिएको खाली व्यानरमा हस्ताक्षर गरी उनीप्रति समर्थक सर्वसाधारणले श्रद्धान...
Whatsapp
टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)
फोटो फिचर
Clock ०१ माघ २०७३ | १ मिनेट पाठ
टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)
मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाएका छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोज...
Whatsapp
यसरी बन्छ चाकु  (फोटो फिचर)
समाज
Clock २८ पौष २०७३ | २ मिनेट पाठ
यसरी बन्छ चाकु (फोटो फिचर)
माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंको टोखाका चाकु यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । बिगत ३० बर्षदेखि चाकु बनाउँदै आएका राजेश श्रेष्ठको परिवार मङ्सिर लागे सँगै बजारमा चकुको माग पूरा गर्न...
Whatsapp
यस्ताे देखियाे एमालेकाे शक्ति प्रदर्शन
फोटो फिचर
Clock २२ पौष २०७३ | १ मिनेट पाठ
यस्ताे देखियाे एमालेकाे शक्ति प्रदर्शन
नेकपा एमालेकाे नेतृत्वमा ९ वटा विपक्षी दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन्। संविधान संशाेधन प्रस्तावप्रति चर्काे असहमति जनाउँदै अाएका दलहरूले प्रदर्शनी मार्गमा उक्त सभाकाे अायाेजना गरेका...
Whatsapp
‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप
अन्य
Clock १९ पौष २०७३ | १ मिनेट पाठ
‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप
विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङका समर्थक र प्रहरीबीच राजधानीको माइतीघरमा झडप भएको छ। नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश...
Whatsapp
टुँडिखेलमा यसरी मनाइयो ल्होछार (फोटो फिचर)
समाज
Clock १५ पौष २०७३ | १ मिनेट पाठ
टुँडिखेलमा यसरी मनाइयो ल्होछार (फोटो फिचर)
गुरुङ समुदायको पर्व ल्होछार आज धुमधामका साथ मनाइएको छ। प्रल्हो को बिदाइ र च्यहल्हो को स्वागत गर्दै विभिन्न कार्यक्रमका साथ ल्होछार मनाइयो।
Whatsapp
सुन्दर सौराहा, हात्ती–गैंडा र मोहित मनहरु
फोटो फिचर
Clock १५ पौष २०७३ | ३ मिनेट पाठ
सुन्दर सौराहा, हात्ती–गैंडा र मोहित मनहरु
राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्च...
Whatsapp
सौराहामा हात्ती बनभोज
फोटो फिचर
Clock १२ पौष २०७३ | १ मिनेट पाठ
सौराहामा हात्ती बनभोज
सौराहामा जारी १३ औं हात्ती महोत्सवमा मंगलबार बिभिन्न कार्यक्रम भए। त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक थियो। आयोजकका अनुसार बनभोजमा करिव १ सय हात्ती सहभागि भएका छन्। बनभोजमा हात्तीलाई मन पर्ने खानेक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस