अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने निश्चित भएपछि मसहितका फोटोपत्रकार सर्वोच्च अदालतमा कार्कीको प्रतिक्षा गरिरहेका थियौं। कार्की सर्वोच्चमा ११ बजे...
‘ओ हो कस्तो अचम्म,’ उनको आसाधारण प्रतिभामा भिडले आश्चर्य जनाउँछ। ५, १०, २०, ५० का नोटहरु गच्छेअनुसार उनीप्रतिको सहानुभूतिमा भिडले दान गर्छ।
विदेशी पर्यटकहरु अश्चर्य मान्दै उनको तस्बिर खिच्नछन् र केही...
सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्। यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गका छन्।
गत वर्षकाे महाभूकम्पमा परेर ध्वस्त भएका हजाराैं घर, सार्वजनिक तथा धार्मिक सांस्कृतिक भाैतिक संरचना निर्माण हुन अझै बाँकी नै छ । यद्यपी, सरकारकाे मुख नताकी नागरिककाे तहबाट पनि कतिपय संरचनाहरू पुनर्निर्...
बिहान सबेरै चियाको चुस्की लिँदै झ्यालबाट मुस्कुराउँदै गरेको हिमालको दृश्य देख्न पाउँदा परमानन्दको महसुस गर्छु। दिनभरिको भागदौड र अस्तव्यस्तताबाट थकित अवस्थाबीच मुस्कुराइरहेको हिमालको रोचक दृश्य देख्दा...
जब मलाई फुर्सद हुन्छ, म पशुपतिनाथ मन्दिर पुग्छु। त्यहाँ वरिपरिको वातावरणमा रमाउँछु। काठमाडौँको पूर्वी क्षेत्रमा रहेको बाग्मती किनारमा अवस्थित पशुपतिनाथमा भगवान शिवका भक्तजनहरुको भिड लाग्न गर्छ। यो हिन...
दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण...
हिन्दूहरूकाे महान् चाड दसैंकाे अवसरमा पिङकाे मजा लिनेकाे कमी छैन। हरेक टाेल टाेलमा पिङ राखेर नेपालीहरू पिङ खेल्दै रम्ने गर्छन्। अाउनुस् राजधानी अासपास खिचिएका केही तस्बिर हेराैं।