दशैँ र तिहारको आगमनसँगै राजधानीबाट बाहिर जाने यात्रुहरुको चाप काठमाडौंका नाकाहरुमा देखिन थालेको छ। कंलकी, नयाँ बसपार्क, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कहरुमा बिहानैदेखि बेलुकासम्म झोला र कुम्ल...
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्। प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ वर्षपछि चढाइएको हो।
इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा मंगलबार मनाइँदै छ।
स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी...
वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल,...
राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमलल...
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन्। ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीम...
पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई केही समय वर्षाले प्रभाव पारेको थियो।
व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको थियो।
तस्बि...
मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउ...