प्रबिन कोइराला प्रबिन कोइराला
बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)
समाज
Clock २७ वैशाख २०७४ | १ मिनेट पाठ
बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)
आज २५६१ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएकोले यो दिनलाई विशेष रुपमा लिने गरिन्छ।
Whatsapp
दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन
फोटो फिचर
Clock १४ वैशाख २०७४ | १ मिनेट पाठ
दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन
दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। 'नरहे नेपाल, रहँदैनौ हामी नेपाली' भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय...
Whatsapp
मातातीर्थमा भक्तजनको भीड (फोटो फिचर)
फोटो फिचर
Clock १३ वैशाख २०७४ | २ मिनेट पाठ
मातातीर्थमा भक्तजनको भीड (फोटो फिचर)
अनेकाैं दुःख, कष्ट सहेर नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिनकाे रूपमा अाज बुधबार वैशाख कृष्णऔँसीका दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।
Whatsapp
सरकारले बनाएन काष्ठमण्डप, अाफैं बनाउने प्रतिज्ञा (फाेटाे फिचर)
समाज
Clock १२ वैशाख २०७४ | १ मिनेट पाठ
सरकारले बनाएन काष्ठमण्डप, अाफैं बनाउने प्रतिज्ञा (फाेटाे फिचर)
दुई वर्षसम्म पनि सरकारले पुनर्निर्माण कार्य अगाडि नबढाएपछि स्थानीय नै काष्ठमण्डपको पुनर्निर्माणमा जुटेका छन्। काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान नै थालिएको छ।
Whatsapp
यसरी मनाइयाे सिन्दुर जात्रा
फोटो फिचर
Clock ०२ वैशाख २०७४ | २ मिनेट पाठ
यसरी मनाइयाे सिन्दुर जात्रा
भक्तपुरकाे मध्यपुरथिमीमा शनिबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएकाे छ। विस्केट जात्राभित्रैकै एक जात्राका रूपमा मनाइने यस जात्राका अवसरमा शनिबार बिहानै बालकुमारी र कालिका (बालाखु)को खट बालकुमारी...
Whatsapp
सविन रार्इले झुमाए सिभिल मलमा नयाँवर्षका दर्शक (भिडियाे)
कला/साहित्य
Clock ०१ वैशाख २०७४ | १ मिनेट पाठ
सविन रार्इले झुमाए सिभिल मलमा नयाँवर्षका दर्शक (भिडियाे)
नयाँ वर्षको अवसरमा काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरिएको एक सांगीतिक कार्यक्रममा सविन राई एन्ड द फ्यारो ब्याण्डले दर्शकहरुलाई मनोरञ्जन गराएको छ। उक्त कार्यक्रममा डेक्सटेरस ब्याण्डले पहिलो...
Whatsapp
हराएकाे गहना खाेज्दै हाँडीगाउँमा जात्रा (फोटो फिचर)
फोटो फिचर
Clock ३० चैत्र २०७३ | १ मिनेट पाठ
हराएकाे गहना खाेज्दै हाँडीगाउँमा जात्रा (फोटो फिचर)
काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा बुधबार सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टु...
Whatsapp
पूर्णिमामा 'चन्द्र कला'
फोटो फिचर
Clock २९ चैत्र २०७३ | १ मिनेट पाठ
पूर्णिमामा 'चन्द्र कला'
आज चैत पूर्णिमा । हिन्दू पात्रो अनुसार यो वर्षको पहिलो पूर्णिमा हो । हिन्दू शास्त्रहरुले सबैजसो पूर्णिमा तिथिलाई शुभ दिवसका रुपमा व्याख्या गरेका छन् । आजैका दिन रामभक्त हनुमान(पवनपुत्र हनुमान) जन्मेको...
Whatsapp
सेतो मछिन्द्रनाथको रथ जात्रा
फोटो फिचर
Clock २५ चैत्र २०७३ | १ मिनेट पाठ
सेतो मछिन्द्रनाथको रथ जात्रा
उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा लगन पुर्‍याइएको छ। गत मंगलबार जमलस्थित तीनधाराबाट सुरु भएको रथ जात्रा रत्‍नपार्क, भोटाहिटी, असन, हनुमानढोका हुँदै लगन पुर्‍याइएको हो। पानी, सहकाल र दीर्घ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस