घोडे जात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम भएका छन्। उक्त अवसरमा अश्व कलाका रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड,...
गाेंगबु चाेकस्थित आकाशेपुल नजिक रहेकाे श्रेष्ठ बुक स्टाेर्स र सागा ट्राभल एन्ड टुर्स प्रालीकाे कार्यालयमा अागलागी हुँदा करिब १८ लाख रूपैयाँ बराबरकाे भाैतिक क्षति भएकाे छ।
आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनअन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको छ। शनिबार प्रतिकुल माैसम(वर्षा)काे समयमा भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साे...
रंगको चाड होली राजधानीमा उल्लासपूर्वक मनाइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोक तथा सडकमा एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटासाट गरेका छन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामामा एक नेपालीको मृत्यु भएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।
सप्तरी घटनाको विषयमा मंगलबार एमालेले पार्टीको धारणा सार्वजनिक गरेको छ। पार्टी धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावालले सप्तरीमा एमाले नेतृत्वको हिंसात्मक हत्या प्रयास...